Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ११, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

प्रत्यूष ७०३ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २७, बुधबार (२ साल अघि)
एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

वाग्मती, २७ पुस ।
वाग्मती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ ।

सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमामा सो विषय जनाइएको छ । कोरोना महामारीको समयमा सात प्रदेशमध्ये वाग्मतीमा शतप्रतिशत कोरोना विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव बद्रीबहादुर खडकाका अनुसार चालु आर्थिक वर्षको २०७९/८० मा रु तीन करोड ९४ लाख बजेट विनियोजन गरी वाग्मती प्रदेशको प्रथम आर्युवेद औषधि उत्पादन केन्द्र चितवनमा स्थापना गरी सञ्चालन गरिएको छ । मकवानपुरको विभिन्न स्थानमा आर्युवेदिक उपचारका लागि शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

हेटौँडा अस्पतालका गर्भवतीलाई ७३ वटा ‘पोर्टेवल अल्ट्रा मेसिन’ खरिद गरिएको र एमआरआई मेसिन खरिद गरी हस्तान्तरणसमेत भइसकेको प्रतिवेदनमा उल्लेख छ । वाग्मती प्रदेशमा रहेको एकसय १९ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखका लागि फिस्टुला रोग पहिचान र उपचारसम्बन्धी कामर्यक्रम गरिएको छ ।

अन्य अस्पताल र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधर निमार्णमा सहयोग एवम् निमार्ण कार्य भएको उहाँले जानकरी दिनुभयो । कोरोना महामारीको सङ्क्रमण रोकथाम र डेङ्गु रोग नियन्त्रण गर्न सो अवधिमा विभिन्न कार्यक्रम गरिएको बताइएको छ ।

यसैबीच मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या हालसम्म पाँच हजार आठ सय १० पुगेको सो मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । सो तथ्याङ्क गत साउनदेखि आजसम्मको रहेको छ । जसमा तीन हजार एक सय ८२ पुरुष र दुई हजार ६ सय २८ महिला रहेका छन् । डेङ्गु सङ्क्रमित जिल्लाको १० स्थानीय तहमध्ये बढी हेटाँैडा उपमहानगरपालिमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • रवि लामिछानेको मुद्दामा उच्चबाट कैफियत प्रतिवेदन माग

    रवि लामिछानेको मुद्दामा उच्चबाट कैफियत प्रतिवेदन माग

  • सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

    सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

  • पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष दाहालको प्रतिबद्धता

    पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष दाहालको प्रतिबद्धता

  • बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच

    बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ११ गते बुधबार

    २०८२ भाद्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रवि लामिछानेको मुद्दामा उच्चबाट कैफियत प्रतिवेदन माग

    रवि लामिछानेको मुद्दामा उच्चबाट कैफियत प्रतिवेदन माग

    सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

    सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

    पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष दाहालको प्रतिबद्धता

    पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष दाहालको प्रतिबद्धता

    बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच

    बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution