Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा पर्यटन प्रर्वधनको लागी साइकल र्‍याली

४४६ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १६, शनिबार (२ साल अघि)
धादिङमा पर्यटन प्रर्वधनको लागी साइकल र्‍याली

धादिङ । धादिङको पर्यटन प्रर्वधन गर्नको लागि साइकल र्‍याली आयोजना गरिएको छ । पर्यटन प्रवर्धनमा सहयोग पुगोस भनि आठौंं धादिङ महोत्सवको अवसर पारेर धादिङ उद्योग बाणिज्य संघले मलेखु देखि धादिङबेसीसम्म साइकल र्‍यालीको आयोजना गरेको हो ।

कोरोना महामारीले सुस्ताएको व्यापार व्यवसाय माथि उठाउनुको साथै पर्यटकीय सम्भावना रहेको सन्देश दिनको लागि साइकल र्‍यालीको आयोजना गरिएको उद्योग वाणिज्य संघ धादिङका उपाध्यक्ष रामकुमार डल्लाकोटीले बताएका छन् ।
१८ किलोमिटरको दुरीमा रहेको साइकल र्‍यालीमा धादिङबेसी आसपास र धादिङ बाहिरका २१ जना पुरुष र सात जना महिलाका सहभागीता रहेको थियो । लामो समय देखि साइकल चलाउँदै आएको भएपनि सामूहिक रुपमा र्‍यालीमा सहभागी हुन पाउँदा खुशी लागेको मधुकर महर्जनले बताए ।

धादिङ साइकल क्लबको सहयोग समेत रहेको उक्त साइकल र्‍याली मलेखु देखि धादिङबेसीको महोत्सव स्टलमा पुगेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ९ गते बुधबार

    २०८२ पुस ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution