Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा पोल्ट्री व्यवसायलाई सचेतना

प्रत्यूष ४८९ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १५, शुक्रबार (३ साल अघि)
धादिङमा पोल्ट्री व्यवसायलाई सचेतना

धादिङ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले दशौं राष्ट्रिय पोल्ट्रि दिवस सप्ताहब्यापी कार्यक्रम अन्तरर्गत हिजो पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर ४ र ७ को केही ब्रोइलर तथा लेयर्स फर्ममा पुगी कृषकहरुलाई जैविक सुरक्षा सम्बन्धी सचेतना गराई चुन तथा औषधि वितरण गरिएको हो । सोहि अवसर पारेर पंछी रोगको सर्भिलेन्स कार्य सञ्चालन गरि रानीखेत, गम्बोरो र Avian influenza रोगको Rapid Diagnostic test Kit द्वारा परीक्षण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा. सन्दिप सिलवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

  • सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

  • सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

  • प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution