Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ जिल्ला सहकारी संघ द्धारा सहकारी बजार संचालनमा

६८३ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १४, बिहिबार (२ साल अघि)
धादिङ जिल्ला सहकारी संघ द्धारा सहकारी बजार संचालनमा

धादिङ । धादिङ जिल्ला सहकारी संघले धादिङबेशीमा सहकारी बजार संचालन ल्याएको छ । आज एक कार्यक्रमको बिच राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेंलले उद्घाटन गरे संगै सहकारी बजार संचालनमा आएको हो ।

किसानले उत्पादन गरेका फलफूल, तरकारी र दूधजन्य वस्तुको विक्री मूल्य र उपभोक्ताले उपभोग गर्ने मूल्य बिचको अन्तर कम गराउने उदेश्यका साथ आज बाट सहकारी बजार संचालनमा आएको छ । धादिङको १३ वटै पालिकाभित्र उत्पादन भएको फलफूल, तरकारी र दूधजन्य वस्तुको सहकारी बजारबाट बिक्रि गरिनुको साथै अन्य ठाउँमा पनि बजारिकरणको लागि सहजीकरण गर्ने योजना रहेको धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यले बताउनुभएको छ । उहाँले धादिङको विभिन्न पालिकाको ठाउँ विशेष उत्पादनहरुको चिनारी दिनुको साथै बजारिकरण गर्ने लक्ष्यको साथ सहकारी बजारको प्रारम्भ गरिएको बताउनु भएको हो । अध्यक्ष आचार्यले बजार उद्घाटन सम्म आउंदा बिभिन्न आरोह अवरोह पार गरेको भन्दै सहयोगी सरोकारवाला सवैलाई धन्यवाद समेत प्रकट गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी बजारको उद्घाटन गर्दै सहकारी बजार संचालनले कृषक र उपभोक्ता बीच विचौलियाको अन्त्य हुनुको साथै कृषकको आयस्तरमा पनि बृद्धि हुने बताउनु भएको छ ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्मा,उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु प्रसाद थपलिया, बिषयगत सहकारी संघका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक अगुवा, जिल्लामा क्रियाशिल संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

धादिङ जिल्ला सहकारी संघले आज नै संस्थाको २२ औ बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ ।साधारण सभाले बिधान संसोधन सहितका बिभिन्न निति तथा कार्यक्रमहरु सर्वसहमत पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

  • अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

  • ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १ गते मंगलबार

    २०८२ पुस १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution