Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नयाँ भेरियन्ट नियन्त्रणमा धादिङ अस्पतालको चासो,सतकर्ता अपनाउन आग्रह

१०६१ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ११, सोमबार (३ साल अघि)
नयाँ भेरियन्ट नियन्त्रणमा धादिङ अस्पतालको चासो,सतकर्ता अपनाउन आग्रह

धादिङ । धादिङ अस्पतालले कोराना भाईरसको नयाँ भेरियन्ट नेपालमा प्रवेश गरे सगै उपचारलाई ब्यवस्थित गर्न तयारी थालेको छ । आज धादिङ अस्पतालको सभाहलमा एक कार्यक्रमको आयोजना गरि धादिङ अस्पतालको हालको अवस्था र तयारीको बिषयमा जानकारी गराईएको थियो ।

कार्यक्रममा धादिङ अस्पतालका कन्सलटेन्ट जनरल फिजिसियन डा. दिनेश रेग्मीले कोरोनाको नयाँ भेरियन्टको बिषयमा जानकारी गराउनु भएको हो । त्यसै गरी अस्पतालका निमित्त मेसु मधुकर दाहालले धादिङ अस्पतालमा रहेको पिसिआर मिसिन बिग्रिएको र तत्काल कोरोनाको बिरामीलाई बेग्लै अस्थायी उपचार कक्षको आवश्यक रहेकोले सहयोग गर्न स्थानिय सरकार तथा प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

धादिङ अस्पतालले कोरोनाको नयाँ भेरियन्टको उपचारका लागी डा. दिनेश रेग्मीको संयोजकत्वमा स्पेसल टास्क फोर्स समेत गठन गरेको छ । गठित समितिका सदस्यहरुमा डा. रामचन्द्र रिजाल,सुचना अधिकारी बिक्रम बि.क. लेखा प्रमुख बिष्णु चापागाई,सामाजिक सेवा ईकाई प्रमुख कृष्णलाल उप्रेती, सोनु कोजु,बिमला महरा,श्याम गोम्जा, अनु हौंमिखा रहेका छन् । समितिका संरक्षकमा धादिङ अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजाल,निमित्त मेसु मधुकर दाहाल रहेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी,धादिङ अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरु,सरोकारवाला लगाएत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले नयाँ भेरियन्ट नियन्त्रणमा धादिङ अस्पतालले थालेको तयारीलाई धन्यावाद ब्यक्त गर्दै आज नै बेलुका सम्म जिल्ला स्तरीय बैठक बसी कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणका लागी थप कदम चाल्ने बताउनु भएको छ । कार्यक्रम धादिङ अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालको अधयक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

  • Post Thumbnail

    छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ

  • बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

  • Post Thumbnail

    सोह्र लाखबराबरको अवैध पटाका बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

    Post Thumbnail

    करेन्ट लागेर भण्डारीको मृत्यु

    Post Thumbnail

    इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

    Post Thumbnail

    राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution