Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २३, सोमबार ७ : २८ : ४५
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेत्रावती डवजोङ वडा न १ मा सार्वजनिक सुनुवाई सम्पन्न

२८० पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ५, मंगलबार (२ साल अघि)
नेत्रावती डवजोङ वडा न १ मा सार्वजनिक सुनुवाई सम्पन्न

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ठाकुर गुरुङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली.ले समन्वय गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालको जवाफ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल तथा वडा अध्यक्ष ठाकुर गुरुङले दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रिजालले आफ्नो कार्यकालमा सुशासन पार्दशिता र जवाफदेहिताको लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताएका बताउनु भएको छ । उहाँले कार्यपालिका वैठकबाट पास गरि नेत्रावती डबजोङ गाउँपालिकाको थर्पु सेमजोङ मार्पाकको बाटोलाई आगामी वर्ष देखि पिच प्रारम्भ गरी ३ वर्षभित्र पिच गरिसक्ने बताएका छन् । उहाँले आगामी वर्षबाट टुक्रे बजेट नबाँडीकन आफ्नो वडामा परेको बजेटलाई सदुपयोग गरि दिगो विकासको लागि सबैलाई लागी पर्न समेत आग्रह गर्नुभएको थियो । उहाँले विद्यालय, स्वास्थ्य क्षेत्र, खानेपानी र रोजगारीको लागि पनि पालिकाले सम्भाव्यताको खोजी गर्दै कृषिमा उत्पादन मुखी कार्यक्रम ल्याएर नेत्रावतीको विकासमा लागि पर्नेमा बताउनु भएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नेत्रावती डवजोङ गाउपालिका वडा न १ का वडा अध्यक्ष ठाकुर गुरुङले वडाबासी कै सल्लाह सुझाव अनुसार कार्य सम्पादन गर्दै आईरहेको र आगामी दिनमा गुनासो पेटिकालाई थप ब्यवस्थित गरि वडा बासीको मनोभावना अनुसार कार्य गर्दै जाने बताएका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका राजनितिक दलका प्रतिनिधि,नागरिक अगुवा,वडा वासी महानुभाव लगाएत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

  • बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

  • उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

  • फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

    फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २३ गते सोमबार

    २०८२ भाद्र २३ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

    फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    pratyushdainik@gmail.com

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution