Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आयुर्वेद सेवा प्रवद्धर्नका लागि धादिङबेशीमा अन्तक्रिया कार्यक्रम

५४७ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ५, मंगलबार (३ साल अघि)
आयुर्वेद सेवा प्रवद्धर्नका लागि धादिङबेशीमा अन्तक्रिया कार्यक्रम

धादिङ,०५ पौष ।
धादिङबेशीमा आयुर्वेद सेवा प्रवद्धर्नका लागि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा धादिङबेशीमा आयुर्वेद सेवा प्रवद्धर्नका लागि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तक्रिया कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा उपलब्ध सेवा, आगामि दिनमा पत्रकारसँगको सहकार्यलाई अगाडि बढाएर लैजानुका साथै आम नगरिकलाई उपलब्ध सेवाहरुको सहि सुचना दिने लगायतको विषयमा छलफल गरिएको थियो ।

यसै गरि कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट दिइने आयुर्वेद सेवा तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा, नसा सम्बन्धी रोग, पिनास, फिजियो थेरापी, खानपान सम्बन्धी ध्यान दिनु पर्ने कुरा लगायतका विषयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको प्रमुख डा. सुइरा जोशीले सहजिकरण गर्नु भएको थियो ।

त्यस्तै उहाँले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा निशुल्क फार्मेशी सञ्चालनमा आएको र ६० प्रकारको औषधी पाईने बताउनु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको प्रमुख डा. जोशीले बताउनु भयो ।

यसै गरि कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को कार्य प्रगति विवरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सुचना अधिकारी प्रकाश सापकोटाले प्रस्तुत गर्नु भएको थियो । धादिङको ६ वटा स्थानीय तहमा आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा प्रवाह भईरहेको र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले अब छिटै २५ बेडको अस्पताल सञ्चालनमा ल्याउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सुचना अधिकारी सापकोटाले कार्यक्रममा जानकरी गराउनु भएको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका अध्यक्ष भरत ढुङगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वयन समितिका अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ९ गते बुधबार

    २०८२ पुस ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution