Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङबेशीमा आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न

प्रत्यूष १२९८ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ४, सोमबार (३ साल अघि)
धादिङबेशीमा आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न

धादिङ,०४ पौष ।
धादिङबेशीमा आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न भएको छ । श्रोत साकोसको भवनमा शुक्रबारदेखि सुरु भएको प्राथमिक उपचार तालिम सोमबार सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको प्राविधिक सहयोगमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आधारभुत प्राथमिक उपचार तालिमको संचालन गरिएको थियो ।

तालिममा प्राथमिक उपचार, चोट पटक, वेहोशी, कृतिम श्वास प्रश्वास, घाउ र पट्टीको प्रयोग, पोलाई, विष, मेरुदण्डको चोट पटक, घाईते विरामीको उद्वारको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

तालिममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्रि तथा प्रशिक्षक नारायण कुमार श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी, याम प्रसाद कोईराला र लक्ष्मी शाहले सहजिकरण गर्नु भएको थियो ।  श्रोत परिचालन सहकारी संस्था लि.का १८ बर्ष देखि २५ बर्ष सम्मका ७ जना महिला ९ जना पुरुष गरी १६ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा भएको तालिमममा युवा तथा बालबालिका उप समितिका संयोजक नविन दुवाडी, कार्यालय प्रमुख दयानिधि नेपालको समेत आतिथ्यता रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution