Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

न्यु किबो बोर्डिङ स्कुलमा किबो कबड्डी च्याम्पियनसिप

प्रत्यूष ६२७ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १, शुक्रबार (३ साल अघि)
न्यु किबो बोर्डिङ स्कुलमा किबो कबड्डी च्याम्पियनसिप

धादिङ । धादिङबेसी स्थित पुछारबजारमा रहेको न्यु किबो बोर्डिङ स्कुलले किवो कबड्डी च्याम्पियनसिप २०७९ सम्पन्न गरेको छ । बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरर्गत शुक्रबार किवो कबड्डी च्याम्पियनसिप प्रतियोगिता सम्पन्न गरिएको हो ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरुको सहभागीतामा भएको कबड्डी प्रतियोगीतामा सदनात्मक रुपमा जम्मा ८ टिम सहभागी भएका थिए । प्रतियोगिताको छात्र तर्फ ग्रीन हाउसका (हरियो सदन) विरुद्ध ९३ स्कोर प्राप्त गरि रेड हाउस (रातो सदन) च्याम्पियन भएको छ भने छात्रा तर्फ ग्रीन हाउस (हरियो सदन) विरुद्ध ५३ स्कोर प्राप्त गरि रेड हाउस (रातो सदन) च्याम्पियन भएको थियो । जिल्ला खेलकुद बिकास समिती धादिङका अध्यक्ष तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कबड्डी क्लब धादिङका अध्यक्ष रत्नेश यादब, सचीव श्री कृष्ण रिजाल लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution