Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

श्रोत परिचालन साकोस द्धारा शेयर सदस्यलाई प्राथमिक उपचार तालिम

प्रत्यूष ३७१ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १, शुक्रबार (२ साल अघि)
श्रोत परिचालन साकोस द्धारा शेयर सदस्यलाई प्राथमिक उपचार तालिम

धादिङ । धादिङबेशीमा आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम सुरु भएको छ । धादिङबेशी स्थित श्रोत साकोसको भवनमा आजदेखि ४ दिने प्राथमिक उपचार तालिम सुरु भएको हो । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको प्राविधिक सहयोगमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आधारभुत प्राथमिक उपचार तालिमको संचालन गरिएको हो ।

तालिममा प्राथमिक उपचार, चोट पटक, वेहोशी, कृतिम श्वास प्रश्वास, घाउ र पट्टीको प्रयोग, पोलाई, विष, मेरुदण्डको चोट पटक, घाईते विरामीको उद्वारको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराईने छ । तालिममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्रि तथा प्रशिक्षक नारायण कुमार श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी, याम प्रसाद कोईराला र लक्ष्मी शाहले सहजिकरण गर्नु भएको थियो ।
तालिममा श्रोत परिचालन सहकारी संस्था लि.का १८ बर्ष देखि २५ बर्ष सम्मका १६ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा भएको तालिमममा युवा तथा बालबालिका उप समितिका संयोजक नविन दुवाडी,कार्यालय प्रमुख दयानिधि नेपालको समेत आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

  • प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  • कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

  • लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution