Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिक्षक आवश्यकता सम्वन्धि सुचना

५८७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २४, शनिबार (३ साल अघि)
शिक्षक आवश्यकता सम्वन्धि सुचना

प्रस्तुत सम्बन्धमा यस विद्यालयको मिति २०७९।८।२१ गते बसको बिद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस श्री तमैरातमाटे माध्यमिक विद्यालय नीलकण्ठ–१४, रातमाटे धादिङमा तपशिलमा उल्लेखित प्रा.शि. तृतिय करार दरवन्दिमा २(दुई) शिक्षकको आवश्यकता परेको हुँदा योग्यता पुगेका उम्मेद्वारहरुवाट दरखास्त आह्वान गरिएको ब्यहोरा जानकारी गराईन्छ ।

विज्ञापन न : १/२०७९
पद संख्या : २ (दुई)
तह : प्रा.शि. तृतिय करार
शैक्षिक योग्यता : +२,आइएड वा सो सरह (गणित विषय भए राम्रो)
आवश्यक कागजात
शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि
नेपाली नागरिकताको प्रतिलिपि
अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि
निवेदन दस्तुर : रु १०००।– (एक हजार मात्र)
आवेदन आईपुग्नुपर्ने अन्तिम मिति : २०७९।९।६ गते, बेलुका ४ बजे सम्म
सम्पर्क मिति : २०७९।९।६ गते, ४ बजे पछि
परिक्षा किसिम : लिखित तथा अन्तरवार्ता
नोट : २ प्रति फोटोको साथ विद्यालय समयभित्र निवेदन पेश गर्नुपर्ने छ ।
सम्पर्क : ९८४३६०७७८८,९८५१२७९५०६

तोक जंग शाह
प्रध्यानाध्यापक
श्री तमैरातमाटे माध्यमिक विद्यालय
नीलकण्ठ न.पा. १४, रातमाटे, धादिङ

प्रतिक्रिया दिनुहोस
सुचना प्रविधि सम्बन्धि थप
  • कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

  • लापा खोला जलविद्युत आयोजना (४.७२ मे.वा.) को  परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (RIEE) प्रतिवेदन तयारी सम्बन्धी  सार्वजनिक सूचना

    लापा खोला जलविद्युत आयोजना (४.७२ मे.वा.) को परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (RIEE) प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना

  • प्रस्ताव आह्वान सम्बन्धी नीलकण्ठ नगरपालिकाको सूचना

    प्रस्ताव आह्वान सम्बन्धी नीलकण्ठ नगरपालिकाको सूचना

  • दरभाउ पेश गर्ने सम्बन्धी सूचना

    दरभाउ पेश गर्ने सम्बन्धी सूचना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution