Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ महोत्सवमा थाक्रे बाट कालो उखुको स्टल तथा महिला पञ्चेबाजा प्रस्तुती रहने

५०७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २२, बिहिबार (३ साल अघि)
धादिङ महोत्सवमा थाक्रे बाट कालो उखुको स्टल तथा महिला पञ्चेबाजा प्रस्तुती रहने

आठौँ धादिङ महोत्सव २०७९ मा थाक्रे गाउँपालिकाबाट कालो उखु र त्यसको जुसको स्टल रहने भएको छ । साथै गाउँपालिकामा रहेको महिला पञ्चेबाजाको टोलीद्धारा साँस्कृतिक झाँकी प्रस्तुत गरिने मुल आयोजक समितिले जानकारी दिएको छ ।

उखुको स्टलमा खेतीको आधुनिक तरिका, कालो उखुको फाइदा र महत्वका विषयमा जानकारी गराइने तथा महोत्सव अवलोकन कर्ताहरुले कालो उखुको जुसको स्वाद लिन पाउने ब्यवस्था मिलाइने आयोजकले जानकारी दिएको छ ।महोत्सवलाइ सर्वपक्षिय बनाउन तथा पालिकाहरुका प्रचार योग्य बस्तु, सेवा, सस्कृति र सम्पदाहरुको प्रचारप्रसारमा सहयोग गर्न मुल आयोजक समितिले पालिकाका अध्यक्षहरुसंग गरेको छलफलका क्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले उक्त जानकारी गराउनुभएको हो ।

मंगलबार र बुधवार दक्षिणी धादिङको थाक्रे, गल्छी र गजुरी गाउँपालिका प्रमुखहरुसंग छलफल गरिएको धादिङ उद्योग बाणिज्य संघ धादिङका महासचिव एवं महोत्सव प्रचार प्रसार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो ।छलफलका क्रममा गल्छी गाउँपालिकाबाट बोट विरुवा तथा फलफुलका नर्सरीहरुको स्टल रहने गाउँपालिका अध्यक्ष केदार खतिवडाले प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै गजुरी गाउँपालिकाले पनि गाउँपालिकाको चेपाङ सस्कृति र रहनसहनलाइ प्रस्तुत गर्नको लागि पहल थालिएको बताउनुभएको छ ।
धादिङका सवै पालिका प्रमुखहरुसंग छलफल गरी पालिका भित्रका प्रदर्शन योग्य बस्तु, सेवा, सस्कृति र सम्पदाहरुलाइ महोत्सवमा समावेश गरिने मुल आयोजक समितिले जानकारी दिएको छ ।

धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक विष्णु थपलियाको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष राम कुमार डल्लाकोटी, संघका पदाधिकारी एवं सदस्यहरुको सहभागीताधादिङका सवै गाउँपालिका तथा नगरपालिकामा छलफल जारी रहने धादिङ उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution