Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जिल्ला स्तरीय भलिबल खेल उद्घाटन गर्न भोली खेलकुद मन्त्री ढकाल धादिङ आउदै

प्रत्यूष ६७७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २०, मंगलबार (३ साल अघि)
जिल्ला स्तरीय भलिबल खेल उद्घाटन गर्न भोली खेलकुद मन्त्री ढकाल धादिङ आउदै

धादिङ ,२० मंसिर ।
भोलीदेखी धादिङबेसीमा सुरु हुने जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनको लागि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल धादिङ आउने आयोजकले जनाएको छ।नीलकण्ठ माध्यमिक विद्यालयको भवन अगाडी सन्चालन हुने खेलको उद्घाटन प्रदेश मन्त्री ढकालले गर्नुहुने भएको जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङले जानकारी दिनुभएको छ।

खेलको उद्घाटन अघि खेलडीहरुले पुछारबजारबाट मार्च पास गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ।जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा क्लब तथा संघ संस्थाहरुले पनि सहभागिता जनाउन पाउनेछन्।तर खेलाडी भने पालिका भित्रको मात्रै हुनुपर्ने प्रावधान रहेको छ।प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित टफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

द्धितीय हुने टिमले नगद ५० हजार ५ सय ५५ र तृतीय हुने टिमले २० हजार २ सय २२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। टिम दर्ताको लागि एक टिममा १२ जना मात्र हुनुपर्ने,१–१ जना टिम कोच र टिम म्यानेजर हुनुपर्ने,जिल्ला भित्रका खेलाडी मात्र सहभागी हुन पाउने,अनिवार्य अगाडी पछाडी जर्सिमा नम्बर लेखेको हुनुपर्ने र लिब्रोको जर्सीको रङ अरु खेलाडीको भन्दा फरक हुनुपर्ने प्रावधान रहेको जिल्ला भलिबल संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution