Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान

९८३ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २०, मंगलबार (३ साल अघि)
धादिङमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान

धादिङ । धादिङमा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय धादिङ र स्थानिय तहका स्वास्थ्य शाखाहरुले सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान गरेको छन् ।

सोमबार जिल्ला स्वास्थ्य कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले सयुक्त रुपमा स्वयंसेविकाहरुलाई सम्मान गरेका हुन् ।साविकको नीलकण्ठ गाविसमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई विभिन्न मापदण्डको आधारमा छनोट गरि पहिलो दोस्रो र तेस्रो स्वयंसेविकाहरुलाई सम्मान गरेको थियो । कार्यक्रमकै अवसरमा एम्बुलेन्स अंकल नामले परिचित नारायण कुमार श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । स्वास्थ्थ कार्यालय धादिङका कार्यालय प्रमुख सागर प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सभापती नारायण प्रसाद तिमल्सिना, नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिष्णु रिजाल लगाएतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेत्रावती डवजोङ गाउपालिकामा पनि दिवसकै अवसरमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । गाउपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको थियो । त्यसैगरी १८ दिने सुत्केरी महिला स्वास्थ्य स्वयसेविका मंगली तामाङलाई घरमा नै पुगी नेत्रावती डवजोङ गाउपालिकाका वडा न नम्बर ३ का अध्यक्ष शुरेश वाईवा तामाङ र स्वास्थ्य शाखाका कर्मचारीहरुले सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

त्यसैगरी सिद्धलेक गाउपालिकामा पनि सात वटै वडाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई नगद सहित छाता र झोला प्रदान गरिएको छ ।
सिद्धलेक गाउपालिकामा आयोजित कार्यक्रममा गाउपालिकाका अध्यक्ष परशुराम खतिवडा र उपाध्यक्ष सविता अर्याल लगाएतको उपस्थिति रहेको थियो ।

त्यसैगरी ज्वालामुखी गाउपालिकामा वडा न ५ का वडा अध्यक्ष टंक प्रसाद काप्रीको अध्यक्षता तथा कार्यपालिका सदस्य इन्द्रकुमारी राना मगरको प्रमुख आतिथ्यतामा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी त्रिपुरासुन्दरी गाउपालिकामा पनि सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान गरिएको थियो । गाउपालिकाका अध्यक्ष राजु उप्रेती,प्रमुख प्रशासकिय अधिकृत इन्द्र प्रसाद खतिवडा लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल टुभालुमा

  • विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

    विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

  • Post Thumbnail

    बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    उद्योग व्यवसायीद्वारा नारायणगढ बजार  जोगाउन माग

    उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

    Post Thumbnail

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

    Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल टुभालुमा

    Post Thumbnail

    कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution