काठमाडौँ,१८ मंसिर ।
नेपाली बजारमा आज सुनको मूल्य ४ सय रपैयाँले बढेको छ । चाँदीको मुल्य २५ रुपैैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।
शुक्रबारका दिन नेपाली बजारमा सुनको मूल्य १ हजार रपैयाँले बढेको थियो भने चाँदीको मुल्य १५ रुपैैयाँले बढेको थियो ।



प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |