Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा तामझाम र बाजागाजा सहित माईत झरिन त्रिपुरासुन्दरी भगवतीमाई

५९४ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १२, सोमबार (३ साल अघि)
धादिङमा तामझाम र बाजागाजा सहित माईत झरिन त्रिपुरासुन्दरी भगवतीमाई

धादिङ,१२ मंसिर । त्रिपुरासुन्दरी भगवतीमाईको जात्रा बिविध सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका– ४ सल्यानकोट डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबेसीको मन्दिरमा माइत झारेसँगै यो वर्षको जात्रा सकिएको हो ।

अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा त्यसपछि दियो, कलश, शङ्ख, घण्ट सहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने गरी सयौँ मानिसहरु दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई माइथानबेंसी सारिएको छ ।
एक वर्षभित्र विभिन्न ३ ओटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिने चलन छ ।

रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीहरुले त्रिपुरा सुन्दरी भगवतीको मूर्तिलाई आफ्नो पिठ्युमा बोकेका मन्दिरमा सारेका थिए ।
धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला चितवन,नुवाकोट, काठमाडौँ लगायतका स्थानहरुबाट उल्लेखनिय दर्शक तथा भक्तजनहरुको उपस्थिति रहेको थियो ।
मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थितिले मेलालाई थप रौनक बनाएको थियो ।

सोहि अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेतीले देशकै प्रतिष्ठित मन्दिर बनाउन आफु लागि पर्ने र सवै पक्षले सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
त्रिपुरा सुन्दरी माई मेलाकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ९ जना महिला र २६ जना पुरुष गरी ३५ जनास्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
त्यसै गरी २१५ जनाले मेलाकै अवसरमा आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
त्रिपुरासुन्दरी गाउँपालिका सम्बन्धि थप
  • वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

  • सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

  • सुनचाँदीको मूल्य बढेकोबढ्यै

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

  • क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २ गते बुधबार

    २०८२ पुस २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution