Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विश्वकप फुटबल : साविक विजेता फ्रान्सको शानदार सुरुवात, अष्ट्रेलिया ४-१ ले पराजित

५०१ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ७, बुधबार (३ साल अघि)
विश्वकप फुटबल : साविक विजेता फ्रान्सको शानदार सुरुवात, अष्ट्रेलिया ४-१ ले पराजित

काठमाडौं । ओलिभर जिरुडको दुई गोल मद्दतमा साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकपमा मंगलबार राति अष्ट्रेलियालाई ४-१ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।

फ्रान्सका एड्रिएन र्‍याविओट र किलिएन एमबाप्पेले एक-एक गोल गरे । मुख्य खेलाडी चोटका कारण विश्वकपबाट बाहिरिएपछि घाइते बाघ जस्तो बनेको फ्रान्सले पहिलो खेलमै सुखद् नतिजासहित उपाधि रक्षा अभियान बलियो गरी थालेको छ ।

सन् २०१८ मा विश्वकप जित्दाका सदस्य पउल पोग्बा र एनगोलो कान्टो विश्वकपअघि नै घाइते हुँदै बाहिरिएका थिए भने फरवार्ड करिम बेन्जेमा विश्वकप टिममा समावेश भएपछि घाइते हुँदै बाहिरिएका थिए । यस्तै प्रेसनेल किमबेम्पे र क्रिस्टोफर एनकुन्नु पनि टिममा समावेश भएपछि बाहिरिएका थिए ।

तर मैदानमा भने यी खेलाडी बिनै फ्रान्स चम्कियो ।पोग्बा र कान्टे जस्ता खेलाडी नहुँदा एड्रिएन र्‍याविओट र औरेलियन चुवामेनीले फ्रान्सको मिडफिल्ड सम्हालेका थिए । डिडियर सेसच्याम्पसले चार फरवार्ड किलिएन एमबाप्पे, ओलिभर जिरुड, एन्टोनी ग्रिजमन र उसमान डेम्बेलेलाई पहिलो रोजाइमा खेलाएका थिए ।

अल जानोब स्टेडियममा खेलको नवौं मिनेटमै क्रेग गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर फ्रान्स चाँडै खेलमा फर्कियो । २७ औं मिनेटमा थियो हर्नान्डेजको पसामा राविओटल् फ्रान्सका लागि बराबरी गोल फर्काए ।

३२ औं मिनेटमा जिरुडले राविओटकै पासमा गोल गरेपछि फ्रान्सले २-१ को अग्रता बनायो । दोस्रो हाफमा फ्रान्सले दुई गोल थप्यो । ६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता ३-१ बनाए । ७१औं मिनेटमा जिरुडले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरे । यस गोलपछि जिरुडले फ्रकान्सका लागि सर्वाधिक ५१ गोल गर्ने थियरी हेनरीको कीर्तिमान पनि बराबरी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

  • संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

  • गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

  • नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    Post Thumbnail

    सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution