Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ निर्वाचन अपडेट : यस्तो छ बिहानी पखको मतपरिणाम

प्रत्यूष १५६० पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ७, बुधबार (३ साल अघि)
धादिङ निर्वाचन अपडेट : यस्तो छ बिहानी पखको मतपरिणाम

धादिङ ७,मंसिर । धादिङ जिल्लामा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणनाको भैरहेको छ । हाल सम्मको मतगणनामा धादिङको प्रतिनिधि सभा तथा प्रदेश सभा दुवै क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएको छन् ।

धादिङ क्षेत्र न २ मा भएको मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली काग्रेसका सभापती तथा गठबन्धनका उम्मेद्वार रामनाथ अधिकारीले ९३९५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धि नेकपा एमाललेका उम्मेद्वार खेम प्रसाद लोहनीले ७४४१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बसुमाया तामाङले हाल सम्मको मतगणनामा १४९४ मत पाएका छन् ।
त्यसै गरी धादिङ क्षेत्र न २ ख नेकपा माओवादी केन्द्रका नेता तथा गठबन्धनका उम्मेद्वार जगत सिम्खडाले ७६८४ मत पाएका छन् । नेकपा एमालले समेत समर्थन गरेको राप्रपाका उम्मेद्वार डम्बर बहादुर तामाङले ७५५० मत पाएका छन् । तामाङलाई सिंम्खडाले १३४ मतले पछाडी पारेका छन् ।

त्यसैगरी क्षेत्र न २ को क मा नेपाली काग्रेस तथा गठबन्धनका उम्मेद्वार गोविन्द लम्सालले ११९६० पाएका छन् । नेकपा एमाललेका उम्मेद्वार डा. राम कुमार अधिकारीले १०३७६ मत पाएका छन् । लम्सालले डा. लाई १५८४ मतले पछाडी पारेका छन्
त्यसैगरी क्षेत्र न १ प्रतिनिधि सभामा हाल सम्म भएको मत गणनामा एकिकृत समाजवादीका उपाध्यक्ष तथा गठबन्धनका उम्मेद्वार राजेन्द्र प्रसाद पाण्डेले १३,६०८ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले १२६२८ मत पाएका छन् । त्रिपाठी भन्दा पाण्डे ९८० मतले अगाडी रहेका छन् । स्वतन्त्र पार्टी बाट निर्वाचनमा होमीएका हिमेश पन्तले ४४४३ मत पाएका छन् । मंगोल नेशनल अर्गानाईजेशन नेपालका उम्मेद्वार सुमन तामाङले ६२९ मत पाएका छन् ।

त्यसै गरी सोहि क्षेत्रको प्रदेश क मा नेपाली काग्रेस तथा गठबन्धनका उम्मेद्वार मदुकुमार श्रेष्ठले १०९३१ मत प्राप्त गरेका छन् । नेकपा एमाललेका उम्मेद्वार रमेश प्रसाद आचार्यले ९०८१ मत प्राप्त गरेका छन् । नेकपा एमालले बाट असतुष्ट भई स्वतन्त्र उम्मेद्वार दिएका नेत्र प्रसाद पौडेलले ३३१८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गिता प्रसाद आचार्यले १४२० मत हासिल गरेका छन् । सोहि क्षेत्रको प्रदेश ख को मतगणना हाल सम्म सुरु भएको छैन ।

।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution