Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ८, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा निर्वाचनको मतगणना जारी, क्षेत्र न १ मा पाण्डे र २ मा अधिकारीको अग्रता

प्रत्यूष ४७१ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलबार (३ साल अघि)
धादिङमा निर्वाचनको मतगणना जारी, क्षेत्र न १ मा पाण्डे र २ मा अधिकारीको अग्रता

धादिङ ६,मंसिर । धादिङ जिल्लामा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणनाको भैरहेको छ । पछिल्लो मतपरिणम अनुसार धादिङको प्रतिनिधि सभामा दुवै क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएको छन् ।

धादिङ क्षेत्र न २ मा भएको मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली काग्रेसका सभापती तथा गठबन्धनका उम्मेद्वार रामनाथ अधिकारीले ११,५४१ मत गणना हुँदा ५५४१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धि नेकपा एमाललेका उम्मेद्वार खेम प्रसाद लोहनीले ४२९३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बसुमाया तामाङले हाल सम्मको मतगणनामा ८५१ मत पाएका छन् ।

त्यसै गरी धादिङ क्षेत्र न २ ख नेकपा माओवादी केन्द्रका नेता तथा गठबन्धनका उम्मेद्वार जगत सिम्खडाले ४७१८ मत पाएका छन् । नेकपा एमालले समेत समर्थन गरेको राप्रपाका उम्मेद्वार डम्बर बहादुर तामाङले ४४८१ मत पाएका छन् । तामाङलाई सिंम्खडाले २३७ मतले पछाडी पारेका छन् ।

त्यसैगरी क्षेत्र न २ को क मा नेपाली काग्रेस तथा गठबन्धनका उम्मेद्वार गोविन्द लम्सालले ५३११ पाएका छन् । नेकपा एमाललेका उम्मेद्वार डा. राम कुमार अधिकारीले ४६०४ मत पाएका छन् । लम्सालले डा. लाई .७०७ मतले पछाडी पारेका छन्

त्यसैगरी क्षेत्र न १ प्रतिनिधि सभामा हाल सम्म भएको मत गणनामा एकिकृत समाजवादीका उपाध्यक्ष तथा गठबन्धनका उम्मेद्वार राजेन्द्र प्रसाद पाण्डेले ८,४६४ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले ८१०५ मत पाएका छन् । त्रिपाठी भन्दा पाण्डे ३५९ मतले अगाडी रहेका छन् । स्वतन्त्र पार्टी बाट निर्वाचनमा होमीएका हिमेश पन्तले २५२१ मत पाएका छन् । मंगोल नेशनल अर्गानाईजेशन नेपालका उम्मेद्वार सुमन तामाङले ३२२ मत पाएका छन् ।

त्यसै गरी सोहि क्षेत्रको प्रदेश क मा नेपाली काग्रेस तथा गठबन्धनका उम्मेद्वार मदुकुमार श्रेष्ठले ८७२९ मत प्राप्त गरेका छन् । नेकपा एमाललेका उम्मेद्वार रमेश प्रसाद आचार्यले ७३०९ मत प्राप्त गरेका छन् । नेकपा एमालले बाट असतुष्ट भई स्वतन्त्र उम्मेद्वार दिएका नेत्र प्रसाद पौडेलले २६५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गिता प्रसाद आचार्यले ११९९ मत हासिल गरेका छन् । सोहि क्षेत्रको प्रदेश ख को मतगणना हाल सम्म भएको छैन ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

  • सुनचाँदीको भाउ केही घट्यो

    सुनचाँदीको भाउ केही घट्यो

  • ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

  • मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    सुनचाँदीको भाउ केही घट्यो

    सुनचाँदीको भाउ केही घट्यो

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution