Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ निर्वाचन अपडेट : क्षेत्र नं १ मा भुमी र २ मा रामनाथको अग्रता

प्रत्यूष ४८० पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलबार (२ साल अघि)
धादिङ निर्वाचन अपडेट : क्षेत्र नं १ मा भुमी र २ मा रामनाथको अग्रता

धादिङ ६,मंसिर । आईतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको धादिङ जिल्लामा मतगणना कार्य भैरहेको छ । प्रतिनिधि सभा क्षेत्र न १ को गल्छी बैरेनी र क्षेत्र न २ को धादिङबेशी स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भैरहेको हो ।

यो समाचार तयार पार्दासम्म क्षेत्र न १ प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले ३८९८ मत पाएका छन् । एकिकृत समाजवादीका उपाध्यक्ष तथा गठबन्धनका उम्मेद्वार राजेन्द्र प्रसाद पाण्डेले ३८७८ मत पाएका छन् । पाण्डे भन्दा त्रिपाठीे २० मतले अगाडी रहेका छन् । स्वतन्त्र पार्टी बाट निर्वाचनमा होमीएका हिमेश पन्तले हाल सम्मको गणनामा ११३३ मत पाएका छन् ।

त्यसै गरी सोहि क्षेत्रको प्रदेश क मा नेपाली काग्रेस तथा गठबन्धनका उम्मेद्वार मदुकुमार श्रेष्ठले २७४२ मत प्राप्त गरेका छन् । नेकपा एमाललेका उम्मेद्वार रमेश प्रसाद आचार्यले १९६६ मत प्राप्त गरेका छन् । नेकपा एमालले बाट अशतुष्ट भई स्वतन्त्र उम्मेद्वार दिएका नेत्र प्रसाद पौडेलले ३९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गिता प्रसाद आचार्यले ४१३ मत हासिल गरेका छन् । सोहि क्षेत्रको प्रदेश ख को मतगणना बिहान ८ बजे बाट हुने बताइएको छ ।

त्यसैगरी धादिङ क्षेत्र न २ मा भएको मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली काग्रेसका उम्मेद्वार रामनाथ अधिकारीले १४५७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धि नेकपा एमाललेका उम्मेद्वार खेम प्रसाद लोहनीले १११७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बसुमाया तामाङले हाल सम्मको मतगणनामा १८७ मत पाएका छन् । त्यसै गरी मंगोल नेशनल अर्गनाईजेशनका धनमाया तामाङले ६१ मत पाएका छन् ।

त्यसै गरी धादिङ क्षेत्र न २ ख नेकपा एमालले समेत समर्थन गरेको राप्रपाका उम्मेद्वार डम्बर बहादुर तामाङले १६१० मत पाएका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा गठबन्धनका उम्मेद्वार जगत सिम्खडाले १५६६ मत पाएका छन् । सिंम्खडालाई तामाङले ४४ मतले पछाडी पारेका छन् । त्यसै गरी नेपाली काग्रेस विपिका सेतेमान घलेले ६१ र मगोल नेशनल अर्गानाईजेशनका सन्तोष कुमार तामाङले ३४ मत पाएका छन् ।

त्यसैगरी क्षेत्र न २ को क मा नेपाली काग्रेस तथा गठबन्धनका उम्मेद्वार गोविन्द लम्सालले २३५८ पाएका छन् । नेकपा एमाललेका उम्मेद्वार डा. राम कुमार अधिकारीले २२४५ मत पाएका छन् । लम्सालले डा. लाई ११३ मतले पछाडी पारेका छन् । त्यसैगरी मगोल नेशनल अर्गानाईजेशनका शालिकराम थापा मगरले २९१ र स्वतन्त्र उम्मेद्वार दिएका दयाराम लम्सालले १९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

  • धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

  • ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

  • सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution