
धादिङ ५,कात्तिक । धादिङमा मतदान गरि घर फर्कने क्रममा भिर बाट लडेर १ जनको मृत्यू भएको छ ।
जिल्लाको गल्छी गाउपालिका ४ रातमाटे स्थित गोरेटो बाटो बाट सोहि स्थान बस्ने ६५ बर्षिय सिताराम पुलामी मगरको लडेर मृत्यू भएको हो । बेलुकी अन्दाजी ७ः५० को समयमा बाटो बाट २५० मिटर तल खोल्सामा लडी घटना स्थलमा नै मृत्यू थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |