Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ९, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गल्छीका वडाहरुमा गठबन्धनका उम्मेदवारको भव्य स्वागत

प्रत्यूष ४९५ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २८, सोमबार (३ साल अघि)
गल्छीका वडाहरुमा गठबन्धनका उम्मेदवारको भव्य स्वागत

धादिङ,२८ कात्तिक ।
धादिङ क्षेत्र नम्बर १ का गठबन्धन उम्मेदवारहरुलाई गल्छी गाउँपालिका मतदाताहरुले भव्य स्वागत गरेका छन् । चुनावी घरदैलोको क्रममा सोमबार गल्छी गाउँपालिका वडा नम्बर दुई तीन र चारका मतदाताहरुले घरघरमा फुलमालाले स्वागत गरेका छन् ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता एवं् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रदेशसभा ‘क’का गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई मतदाताले गाउँवस्तीका समस्या पहिचान पनि गराएका छन् । बेलिनटार, आमडाँडा, पोखरीगाउँमा लगायतका गाउँमा कोणसभा गर्दै उम्मेदवारहरुले पनि मतदाताले पहिचान गराएको समस्यालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मतदाताको घरदैलोमै पुगेर कोणसभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री एवं् धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार पाण्डेले सडक, पुल, खानेपानी लगायतका आधारभुत आवश्यकताभित्र पर्ने आवश्यकता पुरा गर्न आफु प्रतिवद्ध रहेको बताए । त्यस्तै कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा ‘क’ का उम्मेदवार मधुकरमार श्रेष्ठले मतदाताको समस्या समाधान गर्ने र आवश्यकता परिपूर्ति गर्ने काममा आफु सधैं तत्पर रहेको स्पष्ट पारे ।

त्यस्तै प्रदेशसभा ‘ख’मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका नेता शालिकराम जम्कट्टेलले सिद्दलेक गाउँपालिकाका वडाहरुमा घरदैलो गरेका छन् । मतदातालाई आफ्नो चुनाव चिन्हमा मतदान गर्न सिकाउँदै जमकट्टेल सिद्धलेक गाउँपालिका स्थित कुम्पुरका विभिन्न टोलहरुमा पुगेका छन् ।

धादिङ २ प्रदेश २ को चुनावी व्यटलमा बलिया उम्मेदवारको रुपमा रहेका जमकट्टेल सँग एमालेका गजेन्द्र थपलियाले प्रतिस्पर्धा गर्ने छन् । बागमती प्रदेशको मुख्य मन्त्रीका रुपमा हेरिएका जमकट्टेल यतिबेला जनताको घरदैलोमा छन् ।स्थानीय निर्वाचन २०७९ को तथ्यांकलाई विश्लेषण गर्दा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा करिब ११ हजार मतले सत्ता गठबन्धनका उम्मेदवार पाण्डे नेकपा एमालेका उम्मेदवार भुमी त्रिपाठी भन्दा अगाडि छन् ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

  • बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

  • माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

  • एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution