Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको गुठी पीडितहरुको समस्या समाधान गर्ने धादिङका नेताहरुको प्रतिबद्धता

प्रत्यूष २७६ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २७, आईतबार (२ साल अघि)
धादिङको गुठी पीडितहरुको समस्या समाधान गर्ने धादिङका नेताहरुको प्रतिबद्धता

धादिङ २७ कात्तिक । धादिङको नीलकण्ठ नगरपालिका वडा न १० र ११ ज्यामरुङ तथा नेत्रावती डवजोङ गाउपालिका वडा न ५ कटुन्जेका श्री ५ को बायुगुठी पीडितहरुको समस्या समाधान गर्ने धादिङका शिर्ष नेताहरुले प्रतिबद्धता जनाएका छन् ।
हिजो ज्यामरुङमा आयोजित गुठी समस्या समधानको लागी आयोजित आम भेलालाई सम्बोधन गर्दै धादिङका सवै शिर्ष नेताहरुले समस्या समधान गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

आम भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य विक्रम मल्ल,बागमती प्रदेशका सहसचिव धन बहादुर बुर्लाकोटि, जिल्ला संयोजक मनराज भण्डारी, माओवादी केन्द्रका प्रदेश सभाका सदस्य उम्मेद्वार जगत सिम्खडा,समानुपातिक उम्मेदवार सोम्बोले तामाङ अक्कल र नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा लगाएतले समस्या समधान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

त्यसैगरी नेपाली काग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिन, धादिङ क्षेत्र न २ का संघिय सांसदका उम्मेद्वार तथा नेपाली काग्रेसका सभापती रामनाथ अधिकारी,पुर्व सभापती रमेश धमला,नीलकण्ठ नगरपालिका प्रमुख भीम प्रसाद ढुङ्गना लगाएतले सभाको अवसरमा प्रतिवद्धता जनाएका हुन् । सभामा नेकपा एमाले बाट धादिङ क्षेत्र न २ का सघिय सांसदका उम्मेद्वार खेम प्रसाद लोहनीले पनि प्रतिवद्धता ब्यक्त गरेका छन् । धादिङको ज्यामरुङ, कटुञ्जेका श्री ५ को बायुगुठी पीडितहरुलाई लालपुर्जा दिनका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । त्यसैगरी एकिकृत समाजवादीका केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटि पनि गुठी समस्या समधानको लागी आफ्नो प्रतिवद्धता ब्यक्त गरेका छन् । सभालाई सम्वोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य परशुराम तामाङले पनि गुठी समस्या समधान गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् ।

आम भेलाको अवसरमा नेत्रावती डवजोङ गाउपालिकाका उपाध्यक्ष सितामाया तामाङ लगाएतले सभाको अवसरमा धादिङ ज्यामरुङ र कटुन्जेकोे श्री ५ को बायुगुठी पीडितहरुको समस्या समाधान प्रतिवद्धता ब्यक्त गरेका हुन् । धादिङका नेताहरुले एकै स्वरमा ऐन कानुन निर्माण गरि नितिगत रुपमा नै लाजपुर्जा प्राप्तीको लागी आफुहरु समस्या समधान नभए सम्म लागीरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

  • नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

    नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

  • मुस्ताङमा कात्तिकमै  हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न  आग्रह

    मुस्ताङमा कात्तिकमै हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

  • सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

    सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

    नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

    मुस्ताङमा कात्तिकमै  हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न  आग्रह

    मुस्ताङमा कात्तिकमै हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

    सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

    सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution