Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा बलेरो दुर्घटना १ को मृत्यू, ६ जना घाईते

४३६ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)
धादिङमा बलेरो दुर्घटना १ को मृत्यू, ६ जना घाईते

धादिङ २६,कात्तिक । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुको साथै दुर्घटनामा परि चालक सहित ६ जना घाइते भएका छन् ।

बेलुकी अन्दाजी सवा ८ बजे तिर धादिङ ज्वालामुखी गा.पा.४ टारी स्थित भित्रि सडक खण्डमा टारीबाट अर्याल गांउ तर्फ जादै गरेको ग.१.ज.५५८० न.को धान पराल बोकेको बोलेरो गाडि आफै अनियन्त्रीत भई सडकबाट अंन्दाजी ५० मिटर तल खसि दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यू हुनेमा स्थानीय ३५ बर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले बताएका छन् ।

घाईतेहरुको बिवरणः–
१) (चालक)जि.धादिङ ज्वालामुखी गा.पा.४ अर्याल गांउ बस्ने बर्ष २०को समिर गदेल बाहिरि चोट नभएको अवस्था सामान्य ।
२)ऐ.ऐ.बस्ने बर्ष ३१ को प्रकाश अर्याल दाईने हातमा चोट अवस्था सामान्य ।
३) ऐ.ऐ.बस्ने बर्ष ३८ को सोम बहादुर दुवाडि छाति र कम्मरमा चोट अवस्था सामान्य ।
४) ऐ.ऐ.बस्ने बर्ष ४२ को राम बहादुर बि.क. टाउकोमा चोट अवस्था सामान्य ।
५) ऐ.ऐ.बस्ने बर्ष ५२ को किसन बि.क. दाहिने हात र कुममा चोट अवस्था मध्यम ।
६) ) ऐ.ऐ.बस्ने बर्ष १५ को प्रितम गदेल दाहिने हातमा चोट अवस्था सामान्य ।

 

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

  • निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution