
काठमाडौँ,२३ कात्तिक ।
साताको चौथो दिन बुधबार सेयर बजारमा २ प्रतिशतको उच्च गिरावट भएको छ । बजार मापन गर्ने सूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.६८ अंकले घटेर ३७६.५३ बिन्दुमा रोकिएको छ ।
२२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको सेयर किनबेच भएको छ ।कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |