Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

समयमै नेतृत्व नसच्चिए हिसाव किताव हुन्छ : दिलमान पाख्रिन

५१४ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २०, आईतबार (३ साल अघि)
समयमै नेतृत्व नसच्चिए हिसाव किताव हुन्छ : दिलमान पाख्रिन

धादिङ २० कात्तिक । नेपाली काग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनले समयमा नै नेतृत्व नसच्चिए त्यसको हिसाव किताव हुने बताएका छन् । आज दामन  पाख्रिनको २६ औ स्मृति दिवसको अवसरमा धादिङको किन्ताङफेदीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले आसन्न चुनावको टिकट बितरण प्रक्रियामा केन्द्रको नेतृत्वले पनि धादिङको भुगोल अनुसार, जनता रोजाई अनुसारको उम्मेद्वार छनोट गर्न नसकेको उहाँको भनाई छ । नेपाली काग्रेस पार्टीमा आफ्नो तिन पुस्ताको लगानी रहेको भन्दै उहाँले नेतृत्वले समयमा नै सोचेर बुद्धि पु¥याएर टिकट बितरण अन्याए भएको रहेछ भनेर नसच्चिएमा त्यसको हिसाव किताव हुने बताएका हुन् ।

उहाँले नेताहरुको आफुहरु खेलौना मात्र नभएको भन्दै नेपाली काग्रेस प्रति माया स्नेह रहेको समेत बताउनु भयो । उहाँले आफ्नो बोली दिलमान पाख्रिनको मात्र नभई सिङगो धाादिङको उत्तरी क्षेत्र रहेको समेत बताएका छन् । आदिबासी जनजातीहरुकोे ढुकढुकी बन्न आफु सफल भएको भन्दै सवैलाई नडराउन नआत्तिन समेत उहाँले आग्रह गर्नु भएको छ । सवै राजनितिक दलहरु सत्तामा कसरी आफु पुग्ने मात्र ध्यान भएको र जनताको सुख र दुखमा र बिकास निर्माणमा ध्यान नगएको उहाँको तर्क छ ।

देशको आवश्यकतामा आएको गठबन्धनले पनि बिधि पद्धतिमा हिड्न नसकेको समेत उहाले दावी गर्नु भएको छ । उहाँले गठबन्धन भन्दा भन्दै राजनितिक दल नै हराउन लागेको समेत ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution