Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नलाङमा असोज २१ देखि भलिबल प्रतियोगिता हुने,प्रथम पुरस्कार एक लाख

प्रत्यूष १५६८ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ७, शुक्रबार (४ साल अघि)
नलाङमा असोज २१ देखि भलिबल प्रतियोगिता हुने,प्रथम पुरस्कार एक लाख

धादिङ,०७ असोज।
सिद्धलेक गाउँपालिका–२ स्थित नलाङको खिर्रेमा असोज २१ गते देखि भलिबल प्रतियोगिता हुने भएको छ । तमु युवा समाज, सिद्धलेकको आयोजनामा यही असोज २१ गतेदेखि २३ गते सम्म अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रमको साथमा मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको विजेताले नगद एक लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै उपविजेताले ५० हजार र तेस्रो हुनेले ३० हजार प्राप्त गर्नेछ । साथै बेष्ट स्पाईकर र बेस्ट प्लेयरलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा जुनसुकै जिल्लाको भए पनि एउटै गाउँ तथा नगरपालिकाको अनिवार्य ६ जना हुनु पर्ने, खेलाडीले अनिवार्य नागरिताको फोटोकपि पेस गर्नु पर्ने, साथमा प्रष्ट अनुहार देखिने नागरिताको फोटो वा मोबाईलमा खिचेर ल्याएको हुनुपर्ने र नागरिता नबनेकाको हकमा धादिङ जिल्ला भित्रका खेलाडीको लागि जन्म दर्ता र विद्यालयले सिफारिस हुनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक पालिकाहरुले ९ जना खेलाडी, टिम कोच १ र टिम म्यानेजर १ सहित असोज २० गते सम्म टिम दर्ता गरिसक्नुपर्ने छ। टिम दर्ता गर्दा शुल्क रु ५ हजार तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक सिद्धलेक गाउँपालिका, सह प्रायोजक उग्रचण्डि युवा क्लब र सहयोगि संस्थाहरुमा जिल्ला खेलकुद विकास समिति,जिल्ला भलिबल संघ, सिद्धलेक भलिबल संघ र जीवन ज्योति युवा क्लब रहेको छ । फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution