Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नलाङमा असोज २१ देखि भलिबल प्रतियोगिता हुने,प्रथम पुरस्कार एक लाख

प्रत्यूष ५६९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ७, शुक्रबार (२ साल अघि)
नलाङमा असोज २१ देखि भलिबल प्रतियोगिता हुने,प्रथम पुरस्कार एक लाख

धादिङ,०७ असोज।
सिद्धलेक गाउँपालिका–२ स्थित नलाङको खिर्रेमा असोज २१ गते देखि भलिबल प्रतियोगिता हुने भएको छ । तमु युवा समाज, सिद्धलेकको आयोजनामा यही असोज २१ गतेदेखि २३ गते सम्म अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रमको साथमा मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको विजेताले नगद एक लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै उपविजेताले ५० हजार र तेस्रो हुनेले ३० हजार प्राप्त गर्नेछ । साथै बेष्ट स्पाईकर र बेस्ट प्लेयरलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा जुनसुकै जिल्लाको भए पनि एउटै गाउँ तथा नगरपालिकाको अनिवार्य ६ जना हुनु पर्ने, खेलाडीले अनिवार्य नागरिताको फोटोकपि पेस गर्नु पर्ने, साथमा प्रष्ट अनुहार देखिने नागरिताको फोटो वा मोबाईलमा खिचेर ल्याएको हुनुपर्ने र नागरिता नबनेकाको हकमा धादिङ जिल्ला भित्रका खेलाडीको लागि जन्म दर्ता र विद्यालयले सिफारिस हुनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक पालिकाहरुले ९ जना खेलाडी, टिम कोच १ र टिम म्यानेजर १ सहित असोज २० गते सम्म टिम दर्ता गरिसक्नुपर्ने छ। टिम दर्ता गर्दा शुल्क रु ५ हजार तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक सिद्धलेक गाउँपालिका, सह प्रायोजक उग्रचण्डि युवा क्लब र सहयोगि संस्थाहरुमा जिल्ला खेलकुद विकास समिति,जिल्ला भलिबल संघ, सिद्धलेक भलिबल संघ र जीवन ज्योति युवा क्लब रहेको छ । फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

  • स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

  • तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

  • नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

    डिभिजन बन कार्यालय धादिङको सूचना

    डिभिजन बन कार्यालय धादिङको सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution