
धादिङ, ०२ असोज।
धादिङको सिद्धलेक गाउँपालिकामा क्रिकेट विकास समिति, धादिङको तदर्थ समिति गठन गएिको छ ।
आईतबार एक कार्यक्रमका बिच क्रिकेट संघ धादिङका उपाध्यक्ष नारायण सिलवालको प्रमुख आतिथ्यतामा तदर्थ समिति गठन गरिएको हो । राम्जी गिरीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा राजुमान माझी, सचिवमा सुजन गिरी, कोषाध्यक्षमा सानिया गिरी र सदस्यहरुमा आरम्भ तिमिल्सीना र नवराज नेपाल रहेका छन् । एकजना सदस्य कार्यसमितिले मनोनित गर्ने बताइएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |