Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङबेशीमा शिखर इन्स्यूरेन्स लिमिटेडको बीमा सचेतना कार्यक्रम

प्रत्यूष ११५७ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २, आईतबार (४ साल अघि)
धादिङबेशीमा शिखर इन्स्यूरेन्स लिमिटेडको बीमा सचेतना कार्यक्रम

धादिङ,०२ भाद्र ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङले धादिङबेशीमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको धादिङ शाखाले बालि तथा पशुपन्छी बिमा, निर्जिवन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने उद्धेश्यले आईतबार बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङका प्रमुख संदिप सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, शिखर इन्स्योरेन्सका उद्धित प्रसाद काफ्ले, राष्ट्रिय बाणिज्य बैंक धादिङका प्रबन्धक दिपक न्यौपाउनेको बिशेष आतिथ्य रहेको कार्यक्रममा सिद्धलेक र ज्वालामुखीका बिभिन्न वडाका वडाअध्क्ष्यहरु, समाजसेवी, बुद्धिजिवी, कृषकहरु लगाएतको सहभागिता रहेको थियो ।

कर्यक्रममा शिखर इन्स्योरेन्सका उद्धित प्रसाद काफ्लेले बालि तथा पशुपन्छी बीमाको इतिहास, बीमालेख, दावी प्रक्रिया, बीमाका प्रकार, बीमाले रक्षावरण गर्ने क्षेत्रहरुका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले कृषहहरुलाई बीमाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले वडावडामा गएर यस्ता बिमा सचेतना कार्यक्रम सञ्चलन गर्न इन्स्योरेन्स कम्पनीलाई आग्रह गर्नुभयो ।

पछिल्लो समय बिमा कम्पनी पशु बिमाका योजना लिएर गाउँगाउँमा पुग्न थालेका छन् । पशुको बिमा गर्दा बिमा कम्पनीलाई त्यसवापत लाग्ने शुल्कको ८० प्रतिशत रकम सरकारले दिन थालेपछि कम्पनीको सक्रियता बढ्न थालेको छ । किसान पनि पशु बिमाप्रति आकर्षित हुन थालेका छन् । यस्तै बाली बिमाप्रति पनि कृषकको चासो बढेको छ । सचेतना कार्यक्रममा सहभागि कृषकहरूले बाली बिमालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution