Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा ६ मतदानस्थल थप, ६ परिवर्तन र एउटा खारेज गर्न सिफारिस

प्रत्यूष ११९५ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १, शनिबार (४ साल अघि)
धादिङमा ६ मतदानस्थल थप, ६ परिवर्तन र एउटा खारेज गर्न सिफारिस

धादिङ,०१ असोज ।

धादिङमा जिल्लामा ६ वटा मतदानस्थल थपिएको छ भने ६ वटा परिवर्तन र १ वटा खारेज गरिएको छ । रुविभ्याली गाउँपालिका वडा नं १ को वडा कार्यालय लब्दुङ, रुविभ्याली –१ लाप्साङ कर्पो आधारभूत विद्यालय, पुरु, वडा न ४ को हिन्दुङ आधारभूत विद्यालय, वडा नं ५ को नेबेर आधारभूत विद्यालय, वडा न ५ को तिम्ला आधारभूत विद्यालय, कपुरगाउँ, वडा न ५ कै तिङचेत आधारभूत विद्यालयमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।

त्यस्तै ६ वटा मतदान स्थलको स्थान परिवर्तन गरेको छ । गजुरी गाउँपालिका कन्या प्राविबाट वडा नं २ को वडा कार्यालय, अमिलटार, ज्वालामुखी गाउँपालिका साविक वडा कार्यालय भवन, रानाचौतारा बाट रत्न ज्योती आधारभूत विद्यालय, धुनीबेसी नगरपालिका रमाइलो चौर बाट वडा नं ३ को वडा कार्यालयमा परिवर्तन गरिएको छ ।

नीलकण्ठ नगरपालिका रत्नदेबी आधारभूत विद्यालयबाट रामकोट माध्यमिक विद्यालय, ठाडोखोरिया, नेत्राबती डबजोङ गाउँपालिका ताङजोमाने (खुल्लाचौर) बाट नागरिक आरोग्य केन्द्र, बेनिबाट रोराङ गाउँपालिका कालिका आधारभूत विद्यालय, मोहरियाबाट हर्कपुर माध्यमिक विद्यालय, गोदाममा स्थान परिवर्तन गरिएको छ ।

निर्वाचन कार्यालयले जिल्लाको रुविभ्याली वडा नं १ को जुम्लाप्दुङ खेलमैदानलाई खारेज गरेको छ । खुल्ला मैदान र अपायक भएकाले खारेज गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । मतदान केन्द्र टाढा भएका ठाउँहरुमा थप गर्न, अपायक ठाउँमा परिवर्तन र खारेज समेत गर्न सिफारिस पठाएकोमा कार्यान्वयन भएर आएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो संगै धादिङमा १ सय १४ वटा मतदान स्थल र ३ सय ३ वटा मतदान केन्द्र कायम गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धादिङ जिल्लाबाट १ लाख ३५ हजार ४ सय १ पुरुष र १ लाख ३० हजजार ५ सय ९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution