Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिद्धलेकको शिक्षा समिति र शैक्षिक कार्यदलप्रति शिक्षक संगठनको आपत्ति, बुझाए ध्यानाकर्षण पत्र

प्रत्यूष ५५३ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ३०, बिहिबार (३ साल अघि)
सिद्धलेकको शिक्षा समिति र शैक्षिक कार्यदलप्रति शिक्षक संगठनको आपत्ति, बुझाए ध्यानाकर्षण पत्र

धादिङ,३० भाद्र ।
सिद्धलेक गाउँपालिकाले गठन गरेको शिक्षा समिति र शैक्षिक सुधारको लागि गठन गरिएको शैक्षिक कार्यदलप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ। पालिकामा बिद्धमान शिक्षा ऐन, नियम विपरित गठन गरिएको शिक्षा समिति र शैक्षिक कार्यदलप्रति पूर्णरुपमा फरक मत रहेको जानकारी गराउदै शिक्षक संगठनले बुधबार ध्यानाकर्षण पत्र बुझाएका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँ समिति सिद्धलेकका अध्यक्ष धु्रवराज खतिवडा, सचिव मदन कुमार सिलवाल, जिल्ला समितिका सचिव हरि बहादुर सिलवाल लगाएतको टोलिले गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा गाउँकार्यपालिकाले गाउँपालिका स्तरीय शिक्षा समिति गठन गरेको र २०७८ माघ २३ गते ३ बर्षको लागि सदस्यमा नियुक्ति हुनु भएको पदेन सदस्य बाहेकका लक्ष्मण शर्मा र अञ्जु थपलिया लगाएतका सदस्यहरुको कार्यकाल रहदा रहदै, गठन गरिएको ऐन नियममा बाझिन पुगेको भन्दै हाल गठित शिक्षा समिति अवैधानिक भएको उल्लेख गरिएको छ ।

त्यस्तै शिक्षक संगठनसँग कुनै राय सल्लाह विना वदनियतपूर्ण, दुरासय युक्त र मनोमानी ढङ्गले कार्यदल गठन गरिएको र सोे कार्यदल ऐन, नियममा व्यवस्था नभएकाले शैक्षिक सुधारको लागि नियमित शिक्षक संघ संगठनको प्रतिनिधि, शैक्षिक विज्ञ, जनप्रतिनिधि र सरोकारवालाको व्यापक सल्लाह र निर्णय अनुसार निष्पक्षता र वास्तविक शैक्षिक सुधारको आधार सुरक्षित गर्न ध्यानाकर्षण पत्रमा भनिएको छ । अन्यथा गठित कार्यदल नेपाल राष्ट्रिय शिक्षक संगठनलाई अमान्य हुने चेतावनी समेत दिएको छ ।

यस्तो छ,ध्यानाकर्षण पत्र :

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

  • साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

  • कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

  • पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ७ गते सोमबार

    २०८२ पुस ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution