Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रोटरी क्लव अफ धादिङद्धारा ईजारा आ.विको भवन हस्तान्तरण

प्रत्यूष २९६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २७, सोमबार (२ साल अघि)
रोटरी क्लव अफ धादिङद्धारा ईजारा आ.विको भवन हस्तान्तरण

धादिङ,२७ भाद्र ।
रोटरी क्लव अफ धादिङ र शिक्षा विकास तथा समन्वय इकाई धादिङको आर्थिक सहयोगमा निमार्ण गरिएको ईजारा आ.विको भवन हस्तान्तरण गरिएको छ ।

सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ र रोटरी क्लव अफ धादिङको अध्यक्ष रोटरीयन रोहित भण्डारीले नीलकण्ठ–३ मा रहेको ईजारा आधारभूत विद्यालयका प्रधानाध्यापक अम्बिका अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो।

क्लवका अध्यक्ष भण्डारीको सभापतित्वमा संचालन भएको भवन हस्तान्तरण कार्यक्रमा नीलकण्ठ–३ का वडाध्यक्ष श्रेष्ठको प्रमुख आतिथ् रहेको थियो । कार्यक्रममा रोटरी क्लव अफ धादिङको संस्थापक अध्यक्ष धुव्र बहादुर थापा, पूर्व– अध्यक्षहरु कृष्णलाल उप्रेती, भिमबहादुर श्रेष्ठ तथा रोटरीयनहरु, ईजरा आधारभूत विद्यालयका पूर्व–अध्यक्षहरु, शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको सभागिता रहेको थियो ।

“स्वार्थ भन्दा माथि सेवा” भन्ने मूल आर्दश बोकेको रोटरी क्लवले जिल्लामा विद्यालय भवन निर्माण,अस्पताल तथा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरण सहयोग लगाएत बिभिन्न सामाजिक कार्यमा क्रियाशिल रहदै आएको छ ।तस्विर:भिम श्रेष्ठ

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

    शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

  • ‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

    ‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ६ गते शुक्रबार

    २०८२ भाद्र ६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

    शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution