Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रेडक्रस र निजामती कर्मचारी युनियनको स्थापना दिवसमा १०७ जनाले गरे रक्तदान

प्रत्यूष ७३७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १९, आईतबार (४ साल अघि)
रेडक्रस र निजामती कर्मचारी युनियनको स्थापना दिवसमा १०७ जनाले गरे रक्तदान

धादिङ,१९ भाद्र ।
नेपाल रेडक्रस सोसाइटी ६० औँ स्थापना दिवस र नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

आईतबार नेपाल रेडक्रस सोसाइटी निलकण्ठ युवा रेडक्रस सर्कल र निजामती कर्मचारी युनियन धादिङको सयुक्त आयोजनामा नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा भएको रक्तदान कार्यक्रममा ३१ म्हिला र ७६ पुरुष गरी १०७ जनाले रक्तदान गरेका छन् । बिहान ६ बजे देखि ११ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

यस्तै स्थापना दिवसकै अवसरमा एम्बुलेन्स अंकलका रुपमा परिचित धादिङबेसी बीचबजारका नारायण कुमार श्रेष्ठले ५४ औं पटक रक्तदान गर्नुभएको छ। श्रेष्ठले तीन–तीन महिनामा रक्तदान गर्दै आउनुभएको छ। उहाँले कम्तीमा ७५ पटक रगत दिने रहर रहेको बताउनुभएको छ ।

May be an image of 1 person and sitting

नेपाल रेडक्रम सोसाइटी धादिङ शाखामा आबद्ध श्रेष्ठ हरेक दुर्घटनामा पुग्ने र उद्दार तथा प्राथमिक उपचारका साथै परामर्श दिने गर्नुहुन्छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

May be an image of 7 people, people sitting and indoor

May be an image of 5 people, people standing and outdoors

May be an image of 7 people, people sitting and outdoors

May be an image of 7 people, people sitting and outdoors

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

  • Post Thumbnail

    भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

    Post Thumbnail

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution