Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ

प्रत्यूष ८८५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १८, शनिबार (४ साल अघि)
नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ

धादिङ,१८ भदौ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ(माझघरे) निर्विरोध निर्वाचित हुनुभएको छ ।संस्थाको शनिवार सम्पन्न भेलाले राजकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन गरीएको हो ।संस्थाको उप–सभातिमा शान्त बिक्रम बाँनिया,उप–सभापतिमा डा.रामहरी रेग्मी,सचिवमा विष्णुलाल श्रेष्ठ, सह–सचिवमा डा. रामचन्द्र रिजाल र सह कोषाध्यक्षमा दिप सिंह ठकुरी निर्बाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा उर्मीला श्रेष्ठ,गोगनमायाँ प्रधान,नारायणलाल श्रेष्ठ,बोध प्रसाद नेपाल र भेषराज खाँण ठकुरी निर्वाचित हुनुभएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका निर्वतमान सभापति कृष्णलाल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर भण्डारी,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला लगायतको आतिथ्यता रहेको थियो ।

सभापतिमा निर्वाचित भएपछि राजकुमार श्रेष्ठले संस्थालाई थप मजबुत बनाउन र स्थानीय तहसँग सहकार्य गरी मुटु रोग सम्बन्धी जनचेतना फैलाउनको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुटु रोगको रोकथामको लागि जिल्लाका विभिन्न स्थानमा क्याम्प सन्चालन गर्ने भन्दै उहाँले महिनाको एक पटक मुटुरोग विशेषज्ञबाट जिल्ला अस्प्तालमै मुटुरोगको उपचारको व्यवस्था मिलाउन सहजिकरण गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

  • Post Thumbnail

    भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

    Post Thumbnail

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution