Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा स्तनपान कक्षको शुभारम्भ

प्रत्यूष १२५९ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १३, सोमबार (४ साल अघि)
बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा स्तनपान कक्षको शुभारम्भ

धादिङ,१३ भाद्र ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्तनपान कक्ष संचालनमा ल्याएको छ। बच्चा सहित आउने सेवाग्राही र कर्मचारीहरुलाई लक्षित गरि गाउँपालिकाले स्तनपान कक्ष संचालनमा ल्याएको हो ।

आईतबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले स्तनपान कक्षको उदघाटन गर्नुभएको थियो ।
उदघाटन पछि पालिका अध्यक्ष थपलियाले महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता हटेको बताउनुभयो ।

पालिकाका सबै स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष संचालनको प्रक्रियामा अगाडी बढी सकेको स्वास्थ्य संयोजक शंकर बाबु दुवाडीले जानकारी दिनुभयो । सरकारले पालिका तथा प्रदेश कार्यालयहरुले अनिवार्य आफ्ना भवनमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान ल्याएको छ। पछिल्लो समय स्वास्थ्य मन्त्रालयमातहतका स्वास्थ्य संस्था, अस्पतालले समेत धमाधम स्तनपान कक्ष स्थापना गरिरहेका छन् ।

तस्विरःबेनीघाट रोराङ गाउँपालिकाको फेसबुक पेजबाट

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

  • Post Thumbnail

    ‘भूगोलका सपनाहहरु’ निबन्ध सङ्ग्रह लोकार्पित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

    मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण

    मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution