Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाल तमू विद्यार्थी छोंज धी धादिङको अध्यक्षमा अनिल गुरुङ

प्रत्यूष ३०९ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १२, आईतबार (३ साल अघि)
नेपाल तमू विद्यार्थी छोंज धी धादिङको अध्यक्षमा अनिल गुरुङ

धादिङ,१२ भाद्र ।
नेपाल तमू गुरुङ विद्यार्थी धादिङको अध्यक्षमा अनिल गुरुङ चयन भएका छन् ।

शनिबार धादिङबेशीमा सम्पन्न भएको पाचौँ अधिवेशनले अनिल गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा समितिको उपाध्यक्षमा पुष्पा गुरुङ, सचिवमा रेखबहादुर गुरुङ, कोषाध्यक्षमा मनु गुरुङ चयन भएका छन् । त्यस्तै संगठन विभाग प्रमुखमा निशान गुरुङ, महिला विभाग प्रमुखमा हरिमाया गुरुङ, शैक्षिक विभाग प्रमुखमा अमृत गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुखमा पृथ्वी गुरुङ, प्रचारप्रसार विभाग प्रमुखमा प्रशान्त गुरुङ चयन भएका छन् ।

पाचौं अधिवेशन तथा सम्मान कार्यक्रमको अवसरमा धादिङका गुरुङ वडा अध्यक्षहरु सम्मानित भएका छन् ।

सम्मानितहुने वडा अध्यक्षहरुमा निलकण्ठ नगरपालिका वडा नम्बर १ का गणेश गुरुङ, वडा नम्बर २ का ध्वजबहादुर गुरुङ, वडा नम्बर १३ का सोमबहादुर गुरुङ, ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का कृष्णबहादुर गुरुङ, गंगाजमुना गाउँपालिका वडा नम्बर ३ का राजकुमार गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का ठाकुर गुरुङ, वडा नम्बर ४ का तिलबहादुर गुरुङ, वडा नम्बर ३ का सुरेश गुुरुङ, सिद्धलेक गाउँपालिका वडा नम्बर २ का शम्भु गुरुङ र रुविभ्याली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समिर गुरुङ गरि १० जना वडा अध्यक्षलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रिय अध्यक्ष पुकार गुरुङ र विशेष अतिथि एवं तमू गुरुङ विद्यार्थी वागमती प्रदेश प्रमुख पवन गुरुङले आफ्नो भाषा धर्म संस्कार संस्कृतिको संरक्षण विकास गरि प्रचार प्रसार गर्नुपर्ने वताउनुभयो ।नेपाल तमू गुरुङ विद्यार्थी छोंज धी धादिङका अध्यक्ष दोलख गुरुङको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा नेपाल तमू गुरुङ विद्यार्थीका केन्द्रिय अध्यक्ष पुकार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

  • साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

  • कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

  • पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ७ गते सोमबार

    २०८२ पुस ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution