
धादिङ,०६ भाद्र ।
धादिङका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लामा गरीएको ३६ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ९ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ८ जना, धुनिबेसी नगरपालिकामा २ जना गरी जिल्लामा १९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।
हाल सक्रिय संक्रमितको संख्या १३१ पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |