Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ समाज जापानको आयोजनामा धादिङका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम

प्रत्यूष ४५५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २९, आईतबार (३ साल अघि)
धादिङ समाज जापानको आयोजनामा धादिङका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम

जापान,२९ साउन ।
धादिङ समाज जापानको आयोजनामा आज मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विपत्तिको समयमा प्रवासमा बसेर जिल्लालाई सहयोग गरेको भन्दै धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मुख्यमन्त्री पाण्डेले कोरोनाको महामारीमा स्वास्थ्य सामाग्री सहयोग गरेर संस्थाहरुले जिल्लालाई ठुलो गुन लगाएको बताउनुभयो । धादिङ जिल्लाको दिगो विकासमा सबैसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो।
धादिङ समाज जापानकाको अध्यक्ष दिनेश शर्मा लोहनीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख,जिल्लाको १३ वटै पालिकाका प्रमुख एवं प्रतिनिधि,अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, धादिङ समाज जापानका कार्यसमिति सदस्य लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा अन्तराष्ट्रीय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जिल्लाको विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

परदेशी भुमिमा रहेका सम्पुर्ण धादिङबासीलाई एकीकृत गर्न विभिन्न समाजहरु गठन भएको भन्दै यसले भावनात्मक सम्बन्ध मात्रै नजोडेर जिल्लाको विकासलाई समेत टेवा पुगेको बताउनुभयो ।कार्यक्रम संयोजक श्यामहरि तिमल्सिना संस्थाको कार्ययोजना तथा प्रगती विवरण प्रस्तुत गर्नुभयको थियो। धादिङ समाज जापानका महासचिब बिमल श्रेष्ठले सहजिकरण गर्नुभएको कार्यक्रममा बोल्ने अतिथीहरुले जिल्लाको विकासको लागि सबै आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : संयोजक दाहाल

    निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : संयोजक दाहाल

  • तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

    तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

  • स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

    स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  • सुनको मूल्यमा सामान्य गिरावट

    सुनको मूल्यमा सामान्य गिरावट

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २४ गते शुक्रबार

    २०८२ असोज २४ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : संयोजक दाहाल

    निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : संयोजक दाहाल

    तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

    तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

    स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

    स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

    सुनको मूल्यमा सामान्य गिरावट

    सुनको मूल्यमा सामान्य गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution