Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ ३, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रयास नेपालको जिल्ला स्तरीय सामाजिक लेखापरिक्षण तथा २१ औं बार्षिक साधारण सभा सम्पन्न

प्रत्यूष ३४४ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २९, आईतबार (२ साल अघि)
प्रयास नेपालको जिल्ला स्तरीय सामाजिक लेखापरिक्षण तथा २१ औं बार्षिक साधारण सभा सम्पन्न

धादिङबेसी,२९ श्रावण ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको जिल्ला स्तरीय सामाजिक लेखापरिक्षण तथा २१ औं बार्षिक साधारणसभा शनिबार धादिङबेसीमा सम्पन्न भएको छ । प्रयास नेपालका अध्यक्ष रेष्टन कडेलकोे अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा समन्वय समिति धादिङका उपप्रमुख कुलमान बिकको प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बि.क, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया, उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, चाईल्ड फण्ड जापानका क्षेत्रीय व्यवस्थापक दल बहादुर सुनार, गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम डुवाडी,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा,उद्योग बाणिज्य संघका अध्यक्ष तिलक सिंखडा लगायतले संस्थालाई सुझाव तथा २१ औं साधारण सभामा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

No description available.

No description available.

कार्यक्रममा सामाजिक लेखापरिक्षण बिद्यालय, बालक्ल, बाल विकास सहजकर्ता, अभिभावकहरु संस्थाका सदस्यहरु लगायत बिभिन्न क्षेत्रमा सरोकारवालाहरुले संस्थाले गरेका कामको प्रशंशा, सुझाव तथा सल्लाह दिएका थिए । सामाजिक लेखापरिक्षण तथा साधारणसभामा संस्थाको ०७८/०७९ वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो ।

No description available.

सामाजिक लेखापरिक्षण कार्यक्रमको जिल्लाका स्थानिय रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा पुर्णिमा कार्यक्रम, प्रारम्भिक बाल विकास कार्यक्रम ,सिद्धलेक सानाकिसान सबलिकरण कार्यक्रम, सक्रिय परियोजना, बे्रटर ब्रिक नेपाल कार्यक्रम, किशोरी छात्राबास निर्माण कार्यक्रम र सुनौलो भबिष्यको लागि शिक्षा गरि जिल्लाको गाउँ/नगरपालिकाहरुमा कार्यक्रम संचालन मार्फत सामुदायिक विकास कार्य गर्दै आईरहेको जानकारी गराईएको थियो ।

No description available.

कार्यक्रममा संस्थाका सचिव बिर बहादुर श्रेष्ठले संस्थाको सांगठनिक, कार्यकारी निर्देशक दामोदर अर्यालले बार्षिक प्रगति र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले संस्थाको आगामी आ.ब.०७९/०८० निति, कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ । साधारणसभाले संस्थाको बिभिन्न निति संशोधित सहित समसामयिक ९ वटा प्रस्तावमा छलफल गरी पारित गरेको संस्थाका सचिव बिर बहादुर श्रेष्ठले जानकारी दिनु भयो।

No description available.

साधारणसभामा बर्ष भर उत्कृष्ट कार्य गर्ने सुमित्रा चेपाङ, सहदेव पण्डित, राजन रिजाल, रेनुका रुपाखेती, नवराज लामिछाने र सुवास अर्याललाई सामाजिक कार्यकर्ता सम्मान २०७८ र सन्तोष पाण्डेलाई उतकृष्ट सदस्य २०७८ बाट सम्मानित गरिएको ईश्वरी कोईरालाले जानकारी दिनुभयो।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

  • सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

  • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

    खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

  • ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

    ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षा

    दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षा

    सगरमाथा संवाद सुरु

    सगरमाथा संवाद सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution