Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सामुदायिक वन दिवसको अवसरमा धादिङमा बृक्षरोपण

प्रत्यूष ३१२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २५, बुधबार (३ साल अघि)
सामुदायिक वन दिवसको अवसरमा धादिङमा बृक्षरोपण

धादिङ,२५ साउन।

सामुदायिक वन दिवसको अवसरमा धादिङमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सुशासन र समृद्धि, सामुदायिक वन उद्यम र उद्यमी भन्ने नाराका साथ छैटौं सामुदायिक वन दिवसको अवसरमा ढोडेनी पाखा सामुदायीक वन त्रिपुरा सुन्दरी गा.पा. २ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 6 people, people standing, tree and outdoors

आज सामुदायीक बन उपभोक्ता समूह, सहकारी बगैंचा वृक्षरोपण संरक्षण समिति को आयोजना, सामुदायीक वन उपभोक्ता महासंघ धादिङको समन्वय तथा डिभिजन वन कार्यालय धादिङ, त्रिपुरा सुन्दरी गाउपालिका र वडा न २ को सहयोगमा उक्त स्थानमा फलफूल तथा वनजन्य ४४१ विरुवाहरु वृक्षारोपण गरिएको छ ।

बुढीगण्डकी डुवानले आफुहरु बसाई सरेपछि पनि पछि सम्मको सम्झनाको लागी उक्त क्षेत्रलाई फलफुल बगैचाको रुपमा बिकास गर्न फलफुल जन्य बिरुवाहरु बृक्षारोपण गरिएको आरुघाट बासीको भनाई छ ।

May be an image of 9 people, people standing, tree and outdoors

त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष देवराज धरेलको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा डिभिजन वन अधिकृत अजय विक्रम मानन्धर, फेकोफनको अध्यक्ष शुशिला पाठक तथा वडा न २ को वडा अध्यक्ष एवं कार्यक्रमका संयोजक कमल नारायण श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा आसिन अतिथिज्यूहरुले सामुदायीक वन वृक्षरोपण र यसको संरक्षणमा सरोकारवालाहरुको भुमिकाको बिषयमा चर्चा परिचर्चा गर्नु भएको थियो ।

May be an image of 3 people, people standing, tree and outdoorsMay be an image of 7 people, people standing, tree and outdoorsMay be an image of 3 people, people standing, tree and outdoors

 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

  • बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution