Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तपाई सोच बदल्नुहोस् हामि देश बदल्छौँः रवि लामिछाने

प्रत्यूष ६२३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २५, बुधबार (३ साल अघि)
तपाई सोच बदल्नुहोस् हामि देश बदल्छौँः रवि लामिछाने

धादिङ,२५ साउन।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामि मंसिर ४ गते हुने निर्वाचनमा सोच बदलेर मतदान गर्नको लागि धादिङबासीलाई आग्रह गर्नुभएको छ ।

पुरानै पार्टीले काम गर्लान भनेर बर्षौदेखी कुरेर बस्दा पनि केहि परिवर्तन नभएको भन्दै लामिछानेले अब सोच बदलेर मतदान गर्नुपर्ने बेला आएको बताउनुभयो । सोच बदलेर मतदान गरे आफुले देश बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दलहरु नाताबाद,कृपावाद र व्यक्तिवादी भएको कारणले विकास नभएको भन्दै सामान्य नागरिकहरुको अवस्था ज्यूँको त्यूँ भएको बताउनुभयो। राजनीतिक व्यवस्था परिवर्तन भए पनि नागरिकहरुको अवस्था उस्तै भएको भन्दै लामिछानेले मंसिर ४ मा घण्टिमा मतदान गरेर विकासको क्रान्तिको सूरुवात गर्नुको लागि आग्रह गर्नुभयो ।

जिल्ला भेलालाई सम्बोधन गर्नुहुदै उहाँले आफ्नो सरकार आए आगामी ८ बर्ष भित्र बुढिगण्डकी जलबिद्युत आयोजना निर्माण गर्ने बताउनुभएको छ । पुर्व सन्चारकर्मी समेत रहेका लामिछानेले डिपिआर भएको ८ बर्षसम्म पनि निर्माण कार्य सुरु गर्न नसकेको भन्दै उहाँले कमिसनको खेल रहेसम्म बुढि गण्डकी नबन्ने बताउनुभयो ।

कमिसनको खेलको कारणले देश विकास नभएको भन्दै देशमा भष्ट्राचार रहेसम्म देश विकास नहुने बताउनुभयो। ठूला पार्टीसँग कुनै एजेण्डा नै नभएको भन्दै उहाँले आफु कुरा भन्दा काम गर्न आएकाले एकपटक परिक्षण गर्न आग्रह गर्नुभयो । भेलालाई रवि लामिछाने सहित केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

  • निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution