Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङबेशीमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

प्रत्यूष ८७२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २१, शनिबार (४ साल अघि)
धादिङबेशीमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

धादिङ,२१ साउन ।
स्थानीय तहमा निर्वाचिन जनप्रतिनिधिहरुलाई नेकपा माओवादी केन्द्र धादिङले बधाई तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।स्थानीय तह सदस्य निर्वाचन २०७९ मा धादिङ जिल्लाका विभिन्न स्थानीय तहमा विजयी जनप्रतिनिधिहरुलाई माओवादी केन्द्र धादिङले बधाई तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार भई निर्वाचित हुनुभएका जिल्ला समन्वय प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, गजुरी गाउँपालिका अध्यक्ष, गणेशलाल श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया,रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिं तामाङ, खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेल, थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु रहनुभएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश समितिका इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज नारायण दाहाल, अध्यक्ष सरल सहयात्री, केन्द्रीय सदस्यहरु पुष्पविक्रम मल्ल, शालिकराम जम्कट्टेल लगायतका नेताहरुको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution