Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा गएरातिको वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरण

प्रत्यूष १२५३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १०, मंगलबार (४ साल अघि)
धादिङमा गएरातिको वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरण

धादिङ,१० साउन।
गएराति परेको अविरल वर्षाका कारण धादिङको विभिन्न ठाउँमा ठुलो क्षति पु¥याएको छ ।

क्षतिको प्रारम्भिक विवरण :

-नीलकण्ठ नगरपालिका वडा नं ४–की २४ वर्षिया सर्मिला राना मगरको मृत्यु

-नीलकण्ठ नगरपालिका वडा न ३ र ४ का ३९ घर विस्थापित

-त्रिवेणीचोक नजिकै रहेको ॐ टंकेश्वर इन्टरप्राईजेजको जस्तापाता, ड्रम, रड अनुमानित १ करोड १७ लाख नोक्सान

-सिरानबजार कृष्ण श्रेष्ठको फर्निचर बगाएको

-नीलकण्ठ नगरपालिका वडा न ३ का विनोद श्रेष्ठको १ भैंसी २ पाडा बगाएको

-नीलकण्ठ नगरपालिका वडा न ४ सिम्ले गैरीकी भगवती न्यौपानेको ७ वटा बुंगुर बगाएको

-विजुलिको ४ वटा पोल बगाएको, १२ पोल उच्च जोखिममा र ६ पोल खतरामा

-धादिङ बेसीबाट सल्यानटारतर्फ लगिएको ३३ केभी प्रसारण लाइनमा क्षति, ज्वालामुखी, गङ्गाजमुना, त्रिपुरासुन्दरी र गोरखाको केही भागमा समेत विद्युत् सेवा अवरुद्ध
मर्मत गरी सेवा सञ्चालनमा आउन ३/४ दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण धादिङको भनाई

-भुलभुले क्षेत्रमा पोलहरु जोखिमपूर्ण

-बजारको खानेपानीको पाइप बगाएको, पानी सप्लाई पूर्ण बन्द भएको र बोरिङका करिब एकसय जति पानी तान्ने मोटर बगाएको

-विमिरे जाने झोलुंगे पुल बगाएको

-अरुङ खोलामा २ वटा मोटरेवल पुल जोखिममा

-४ मोटरसाईकल बगाएको, ४०० रोपनी खेत बगाएको, सिंचाई कुलो अवरुद्ध वडा नं ३ प्रगति टोल र ४ को सुन्दर टोलबिच सम्बन्ध विच्छेद

-नीलकण्ठ १३ मनरुपी स्कुल नजिक दामन पाख्रिन मार्ग कटान भएको हाल बाटो अवरुद्ध

-नीलकण्ठ नगरपालिका वडा नं १३ र १४ जोड्ने कजवे बगाएको

-नीलकण्ठ–७ हाँडिखोलाको पूल क्षतिग्रस्त

-वर्षाका कारण धादिङ बेसी–खाल्टे–फोस्टार, धादिङ बेसी–सुनौलाबजार सडक खण्ड भने पहिरोका कारण अवरुद्ध

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution