Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महिला साफ च्याम्पियनसिपका लागि ५८ खेलाडी बोलाइयो

प्रत्यूष ४०५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ९, सोमबार (३ साल अघि)
महिला साफ च्याम्पियनसिपका लागि ५८ खेलाडी बोलाइयो

काठमाडौ,०९ साउन।

घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

भदौ २१ गतेदेखि असोज तीन गतेसम्म हुने प्रतियोगिताको लागि महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

नेपाली टिमले सोमबारदेखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, माल्दिभ्स, बंगालादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रारम्भिक चरणमा पर्न सफल खेलाडीहरु:
गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, कविता विक, सम्जना चौधरी, सावित्री किसन

रक्षक: अमृता जैसी, गीता राना, पुनम जर्घामगर, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, शृंजना सिंह, निशा थोकर, सलोनी रानामगर, शृंजना चेम्जोङ, समिक्षा घिमिरे, कुश्मा राई, गंगा गुरुङ, मोनिका कुश्वार, सविना चौधरी, रोजिना श्रेष्ठ, रेनुका हमाल, कुमारी तामाङ, रेविका पान्डे, मोनिका पुलामीमगर

मिडफिल्डर: सुनकला राई, रेनुका नगरकोटे,  दिलकुमारी रानामगर, पुर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीती राई, दिपा राई, इन्दिरा राई, मन्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, विर्सना चौधरी, सरस्वती ऐयर, सुमित्रा सिंह पाख्रिन, दिपा न्यौपाने, शृंजना खड्का, सन्जु कुमाल

फरवार्ड: सावित्रा भन्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता रानामगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भन्डारी, अमिषा कार्की, रेखा पौडेल, कुशुम खतिवडा, सन्दीपा भोलन

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

  • गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

  • श्रीमान्द्वारा श्रीमतीको हत्या

    श्रीमान्द्वारा श्रीमतीको हत्या

  • व्यावसायिक मौरीपालनमा किसान आकर्षित

    व्यावसायिक मौरीपालनमा किसान आकर्षित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २२ गते बुधबार

    २०८२ असोज २२ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

    श्रीमान्द्वारा श्रीमतीको हत्या

    श्रीमान्द्वारा श्रीमतीको हत्या

    व्यावसायिक मौरीपालनमा किसान आकर्षित

    व्यावसायिक मौरीपालनमा किसान आकर्षित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution