Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जनकल्याण सहकारीको स्थापना दिवसमा ११९ जनाले गरे रक्तदान

प्रत्यूष २५५५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २९, बुधबार (४ साल अघि)
जनकल्याण सहकारीको स्थापना दिवसमा ११९ जनाले गरे रक्तदान

धादिङ,२९ असार ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा रिचोकटारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार सहकारीको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोगमा बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा भएको रक्तदान कार्यक्रममा २८ महिला र ९१ पुरुष गरी ११९ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

May be an image of 5 people and people sitting

May be an image of 6 people, people sitting and text that says "जनकल्या 50 कल्याण NA Û संस्था स्थापना दिवसको उपलक्ष्यमा खल्ला रक्तदान कार्यक्रम S प 5ore Room2-"

May be an image of 4 people, people sitting and indoor

May be an image of 6 people and people sitting

May be an image of 6 people and people sitting

May be an image of 4 people and people sitting

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

    आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

  • धुलिखेलमा अन्तरराष्ट्रिय हक्की रङ्गशाला निर्माण गरिने

    धुलिखेलमा अन्तरराष्ट्रिय हक्की रङ्गशाला निर्माण गरिने

  • विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

    विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

  • कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

    कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

    आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

    धुलिखेलमा अन्तरराष्ट्रिय हक्की रङ्गशाला निर्माण गरिने

    धुलिखेलमा अन्तरराष्ट्रिय हक्की रङ्गशाला निर्माण गरिने

    विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

    विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

    कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

    कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution