Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थप २०६ जनामा कोरोना सङ्क्रमण,सक्रिय सङ्क्रमित १ हजार ५ पुग्यो

प्रत्यूष १९७२ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २९, बुधबार (४ साल अघि)
थप २०६ जनामा कोरोना सङ्क्रमण,सक्रिय सङ्क्रमित १ हजार ५ पुग्यो

धादिङ,२९ असार।
नेपालमा आज थप २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार १ सय ७५ कोरोना परीक्षण गर्दा २ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ८२ पीसीआर परीक्षण गर्दा १ सय ७७ जना र १ हजार ९३ एन्टिजेन विधिबाट परीक्षण गर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।योसँगै हालसम्म नेपालमा पिसिआर विधिबाट ९ लाख ८० हजार ७ सय ६७ र १ लाख ४० हजार ७ सय ४० जनामा एन्टिजेन विधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या बढेसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ८ सय १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

    आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

  • धुलिखेलमा अन्तरराष्ट्रिय हक्की रङ्गशाला निर्माण गरिने

    धुलिखेलमा अन्तरराष्ट्रिय हक्की रङ्गशाला निर्माण गरिने

  • विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

    विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

  • कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

    कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

    आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

    धुलिखेलमा अन्तरराष्ट्रिय हक्की रङ्गशाला निर्माण गरिने

    धुलिखेलमा अन्तरराष्ट्रिय हक्की रङ्गशाला निर्माण गरिने

    विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

    विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

    कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

    कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution