Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उत्तरी क्षेत्रको शिक्षाका धरोहर अर्जुन ब.रिजालको निधन

प्रत्यूष ४९४ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २२, बुधबार (३ साल अघि)
उत्तरी क्षेत्रको शिक्षाका धरोहर अर्जुन ब.रिजालको निधन

धादिङ,२२ असार।
धादिङको खनियाबास गाउपालिका–५ साविकको सत्यदेवी गा.बि.स.मा जन्मनुभएका उत्तरी क्षेत्रको शिक्षाका धरोहर अर्जुन ब.रिजालको निधन भएको छ । रिजाललको हिजो साँझ ७ बजेर ५४ मिनेटमा आफ्नै निवास नेपालटारमा असमायिक निधन भएको हो ।

बच्छलादेवी मा.वि. खनियाबासमा लामो समय सम्म प्रधानाध्यापक भई कार्य सम्पादन पश्चात पछिल्लो समय स्रोत ब्यक्ती भई २०७३ सालमा निवृत्तभरण पेन्सन हुनुभई सेवाबाट अवकास हुनभएका रिजाललाई धादिङ जिल्लाको उत्तरी क्षेत्रका शिक्षाविद्, बौद्धिक ब्यक्तित्व र समाजसेवीको रुपमा चिन्ने गर्दछन् ।

तक्कालिन समयमा धादिङ जिल्लाका मा.वि. बिद्यालयको प्र.अ.हरुमध्ये उत्कृष्ट प्र.अ.मा पर्नुहुन्थ्यो । सवैसंग मिलानसार, तामाङ, संस्कृत, अग्रेजी बिषयमा पोख्त थिए । उनले अध्यापन गराएका बिद्यार्थीहरु अहिले कोहि डाक्टर, ईन्जिनियर,शिक्षक, राष्ट्रसेवक कर्मचारी भएर सेवा दिईरहेका पाउन सकिन्छ ।

उनका २ छोरा र श्रीमती रहेका छन् । उहांको निधन प्रति बच्छलादेवी मावि भुपु बिद्यार्थी समाजद्धारा दुख ब्यक्त गरि मृतक आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको भुपु बिद्यार्थी समाजका कार्य समिति सदस्य कृष्ण बहादुर पौडेलले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution