Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

यसरी मनाईयो धादिङमा धान दिवस (तस्बिरमा हेर्नुहोस)

प्रत्यूष ४५८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (३ साल अघि)
यसरी मनाईयो धादिङमा धान दिवस (तस्बिरमा हेर्नुहोस)

धादिङ,१५ असार ।

आज असार १५ अर्थात १९ औं राष्ट्रिय धान दिवस,धादिङ सहित देशैभर राष्ट्रिय धान दिवस मनाईएको छ ।

‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ मनाइएको राष्ट्रिय धान दिवसमा धादिङ सहित देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको थियो । धादिङको सिद्धलेक गाउँपालिकामा रोपाई मेलाको आयोजना गरि धान दिवस मनाईएको छ ।

सिद्धलेक गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं ५ स्थित बुङचुङमा बाजा गाजा सहित रोपाई मेला गरिएको हो ।
पञ्चेपाजाको साथमा असारे गितमा रम्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सविता अर्याल, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा लगायतका जन प्रतिनीधि तथा गाउँपालिकाका कर्मचारीहरु रोपाई मेलामा पुगेका थिए ।

उनीहरुले धान रोप्नुको साथै हिजो खेलेर मेला मनाएका थिए । यसैगरी धादिङको गजुरी गाउँपालिका स्थित गलौंदीमा गजुरी गाउँपालिका र कृषि ज्ञान केन्द्र धादिङको प्राविधिक सहयोगमा धान दिवस कार्यक्रम मनाईएको छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।
कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् ।

यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । हरेक जिल्लामा कृषि ज्ञान केन्द्रको समन्वय तथा स्थानीय तहमा रहेका विभिन्न कृषि सहकारी संस्था, कृषक समूह लगायतका सरोकारवालाहरुको सहकार्यमा धान रोपाई वा धान दिवशलाई भव्यतापूर्वक मनाउने गरिएको छ ।

 सिद्धलेकको धान रोपाई मेला

https://dhadingsanchar.com/wp-content/uploads/2022/06/video-1656504719.mp4
https://dhadingsanchar.com/wp-content/uploads/2022/06/video-1656504711.mp4

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution