Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

प्रत्यूष ३३१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
धादिङमा मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

धादिङ,१४ असार।
धादिङमा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को सोमबार अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ईन्सेक धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीले प्रतवेदन प्रस्तुत गर्दै पुस्तकमा धादिङका अर्धवार्षिक रुपमा २० ओटा घटना समाबेश हुने बताउनुुभयो ।

जिल्लामा ६ महिनाको अवधीमा स्थानिय तह निर्वाचनको समयमा भएको ९ ओटा कुटपिटको घटनामा ३३ जना घाईते भएको, २ ओटा घर तोडफोड, १ ओटा लुटपाटको घटना भएको उल्लेख छ ।यसैगरि जातिय छुवाछुतको २ ओटा, बाल बलात्कारको १ ओटा, गाउँ निकालाको १ ओटा, बालबालिका कुटपिटको २ ओटा, कर्मचारी कुटपिटको १ ओटा, वृद्ध हत्या १ ओटा घटना भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विकले मानव अधिकारप्रति प्रतिवद्धता जनाउदै मानवअधिकार घटना थाहा पाउन ईन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक महत्वपुर्ण भएको उल्लेख गर्नुभयो। जिल्ला अदालतका श्रेस्तेदार खुमप्रसाद भण्डारीले आफैले बनाएको कानुन राजनितिक दलले उल्लंघन गरेर मौन अवधीमामा कानुनको उल्लंघन गरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी शैलेशले विद्यमान कानून कार्यान्वयन गर्न कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । मौनअवधीमा आचारसंहिता बढि उल्लंघन भएकोले यसलाई सुधार गर्नुपर्ने उहाको भनाई छ ।
जिल्ला सहायक न्यायधिवक्ता प्रकाश सुवेदीले मानवअधिकार संरक्षणका लागि सबैले काम गर्नुपर्ने बताउनुभयो । वेवारिसे शव र वेवारिसे मानवको व्यवस्थापनमा सरकारले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक धर्म जंग थिङ, नेपाल बार एसोसिएसन धादिङका अध्यक्ष कृष्णराज अधिकारी, अधिवक्ता विश्वराज अधिकारी, विष्णु कुमार श्रेष्ठ, महिला अधिकारकर्मी गायत्री खतिवडा, प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य केशव अधिकारी, अधिकारकर्मी श्याम मगराती, मानवअधिकार एलायन्सका बेगबहादुर सुनार लगायतले मानवअधिकार वर्ष पुस्तकमा स्वास्थ्यको अधिकारबारे उल्लेख गर्न आग्रह गर्दै सबैको पहुँचमा नेपाल मानवअधिकार वर्ष पुस्तक पु¥याउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

  • मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution